समाज


धर्नाबाट भट्टराईले भने,‘बूढीगण्डकी जलविद्युत आयोजना नबन्नु खर्बौको घाटा हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजना नबन्नु देशका लागि खर्बौको घाटा भएको बताएका छन । बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाले माइतीघर मण्डलामा दिएको धर्नामा सहभागी हुदैँ भट्टराईले यस्तो बताएका...

स्याङ्जामा ७ जुवाडे पक्राउ, ६६ हजार बढी नगद बरामद

स्याङ्जा । स्याङजामा ७ जुवाडे पक्राउ परका छन् । पुतलीबजार नगरपालिका–१३ तोरीखोलास्थित तुल बहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा तुल बहादुर लगायत ७ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । उनीहरुलाई आइतबार साँझ जिल्ला प्रहरी...

पोखरा: यही साता देखि प्याराग्लाडिङ उडानको तयारी

पोखरा । कोभिड–१९ का कारण ५ महिनादेखि ठप्प बनेको प्याराग्लाडिङ उडानको तयारी भएको छ । पोखराको पर्यटनमा अह्म भुमिका निर्वाह गरिरहेको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी नेपाल हवाई खेलकुद संस्थाले तयारी गरेको हो । सबै व्यापारिक,शैक्षिक,...

पोखराः फ्रुसेखोलामा एउटै डोरीमा महिला र कुकुर झुन्डिएको अवस्थामा मृत भेटिए

पोखरा । पोखरामा एउटै डोरीमा महिला र कुकुर झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ फुस्रेखोलामा आज बिहान करिब ८ बजेतिर रुखमा झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएको कास्कीका डिएसपी सुवास हमालले बताए । पासो लगाएर रुखमा महिला...

बुटवलमा पहिरोले ९ घर पुरियो

बुटवल ।  निरन्तरको अविरल वर्षाले खसेको पहिरोबाट बुटवलमा ९ घर पुरिएका छन् । भदौ १३ गते गएको पहिरोले ७ घर पुरिएकोमा आज बिहान झरेको पहिरोले बुटवल– ३ ज्योतिनगरमा थप नौं वटा घर पुरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । अविरल वर्षापछि ज्योतिनगर र लक्ष्मीनगर...

आजदेखि देशैभर भेरोसेल खोप लगाईदैँ

काठमाडौं । सरकारले आजदेखि देशैभर भेरोसेल खोप लगाउने भएको छ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप देशैभर लगाउन लागिएको हो । यसका लागि ठाउँ अनुसार लक्षित समूहको वर्गीकरण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर,...

संविधान दिवसको अवसरमा मनाङका पाँच कैदीको कैद मिनाहा

मनाङ । संविधान दिवसको अवसरमा गण्डकी प्रदेश अन्तर्गतको जिल्ला मनाङका पाँच कैदीको कैद मिनाहा भएको छ । कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका पाँच जनाको कैद मिनाहा भएको जिल्ला कारागार मनाङले जनाएको छ । कारागारको अनुसार उनीहरुको तोकिएकोभन्दा आधा कैद सजाय...

आज देखि नयाँ नोट साट्न सुरु, स्वास्थ्य मापदण्ड अपनाई नोट साट्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट साट्ने भएको छ । नजिकिदैँ गएको नेपालीहरुको महान चाड बडादशैंलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट साट्ने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । दशैंमा नयाँ नोटको विशेष महत्व...

फोटो पत्रकार राम गुरुङ सम्मानित

पोखरा । फोटो पत्रकार राम गुरुङ सम्मानित भएका छन् । पत्रकारिता मार्फत पोखरा म्याराथनलाई योगदान पु¥याएकोमा उनी सम्मानित भएका हुन् । पोखरामा आइतबार सम्पन्न भएको भुतपूर्व खेलाडि मञ्चको ११ औं साधारण सभा तथा सातौं अघिवेशनको अबसरमा उनलाई नगद १० हजार रुपैयाँसहित...