पोखरा । जुवाको खालबाट झण्डै १९ लाख नगद सहित ६ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं.१२ चापापानी स्थित एक घरको कोठामा जुवा (तास) खेलिरहेका उनीहरुलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । सूचनाको आधारमा जिल्ला...
पोखरा । नेपाल सरकारका अर्थ मन्त्री जर्नादन शर्मा (प्रभाकर) ले पोखरा–२२ स्थित पुम्दीकोटमा निर्माणकै क्रममा रहेको बिशाल महादेवको मुर्ति नेपालको मौलिक पर्यटनको केन्द्र बन्ने बताएका छन् । शनिबार बिशाल महादेवको मुर्ति अवलोकन गर्दै मन्त्री शर्माले बिशाल महादेवको...
पोखरा । माछापुच्छ्रे बैंक पोखराका संथापक अध्यक्ष स्व. सूर्यबहादुर केसीको स्मृतिमा माछापुच्छ्रे बैंक पोखरा नयाँ बजारको कार्यालय परिसरमा अर्धकद शालिक स्थापना गरिएको छ । शालिकको आज एक कार्यक्रम बीच स्व. केसीका धर्मपत्नी प्रेम कुमारी केसीले अनावरण गरिन्...
पोखरा । लायन्स क्लब अफ पोखरा नर्सेसको आयोजनामा पोखरामा रहेका विद्यालयलाई समेटेर ‘वि अल आर कनेक्टेड’ शिर्षकमा विद्यालयका ११ देखि १३ वर्षसम्मका विद्यार्थीहरुको पिस पोस्टर चित्रकला प्रतियोगिता २०७८ शुक्रबार न्युरोडको स्र्टेट नम्बर १४ को नगेन आर्ट एकेडेमीमा...
काठमाडौं। पछिल्लो २४ घण्टामा ११ हजार बढीको नमुना परीक्षण गर्दा ३९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ९ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ९ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी ३९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...
काठमाडौं । आयल निगमले एक महिनामै दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि देशभरका विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् । सरकारसँग मुल्यवृद्धि तत्काल फिर्ताको माग गर्दै आएको संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय...
काठमाडौं । सर्वोच्च परिसरमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । नेपाल बार एशोसियसनले आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई सर्वोच्च अदालत छिर्न नदिने भएपछि सर्वोच्च परिसरमा बाक्लो प्रहरी तैनाथ गरिएको छ । बारको हिजोको शान्तिपूर्ण विरोध कार्यक्रममा...
काठमाडौं । रेडियो नेपालले जागिरका लागि आवेदन खुलाएको छ । आज गोरखापत्रमा एक सूचना प्रकाशन गर्दै नेपालले ईञ्जिनियरलगायत विभिन्न पदमा आवेदन माग गरेको हो । रेडियो प्रसार सेवा विकास समितिले ३ ईञ्जिनियर सहित ३९ जना माग गर्दै आवेदन खुला गरेको छ।सबैभन्दा धेरै...
पोखरा । समाजवादी प्रेस संगठन कास्कीको संयोजकमा गणेश बराल चयन भएका छन् । बिहीबार सम्पन्न भेलाले बरालको संयोजकत्वमा ११ सदस्यीय समाजवादी प्रेस संगठन कास्की समिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको सहसंयोजकमा वीरेन्द्र सापकोटा र जैनव खातुन चयन भएका छन्...