पोखरा । तनहुँमा कौडा खेलिरहेका ११ जना पक्राउ परेका छन् । तनहुँको म्याग्दे गाउँपालिका ४ फलाम्दीबाट आज दिउँसो २ बजे उनीहरु पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । उनीहरुको साथबाट ४५ हजार ३२० रुपैयाँ नगद र १६ थान कौडा बरामद भएको प्रहरीले...
पोखरा । गण्डकी प्रदेशमा हाल ३३१ जना सक्रिय संक्रमित रहेक छन् । जसमध्ये २९६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । पछिल्लो २४ घण्टामा २६२ नमुना परीक्षण गर्दा प्रदेशभर २७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले बताएको...
दाङ । बन्द विष्फोटक पदार्थ पड्काउने र टायर बालेर मात्रै हैन सकारात्मक काम गरेर पनि गर्न सकिन्छ भन्ने उदाहरण दाङका बन्दकर्ताले दिएका छन् । आज गरेको नेपाल बन्दमा दाङका बन्दकर्ताले आज सडक खाली भएको बेला सडक सरसफाई तथा सडकमा जेब्रा क्रसिङ/ट्राफिक चिन्ह लगायतकाका...
काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द विप्लव समुहले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । निजि सवारीसाधन छिटफुट चले पनि लामो तथा छोटो दुरीमा सार्वजनिक सवारी साधन भने चलेका छैन । यस्तै औद्योगिक क्षेत्र...
सुर्खेत । मुगुमा गएराती भीषण आगलागी भएको छ । सदरमुकाम गमगढी बजारमा राती १२ बजे भीषण आगलागी हुदाँ २१ घर जलेर नष्ठ भएको जनाइएको छ । आगो एक घरबाट अर्को घर सल्किदैँ जाँदा बजारमा नै आगो फैलिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । मुगुमा एउटा पनि दमकल...
पोखरा । पोखरामा बन्द गराउँदै हिँडेका र केही संकास्पद सहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चार जना बैदामबाट, तीन जना डाँडाको नाकबाट र एकजना नयाँ बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी...
पोखरा । पोखरामा बन्दको बिहानै देखि प्रभाव परेको छ । नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)ले देशभर गरेको बन्दको प्रभाव पोखरामा पनि परेको हो । बिहानैदेखि व्यस्त रहने पोखराका गल्ली तथा सडकहरु आज भने सुनसान जस्तै देखिएका छन् ।यद्यपि निजी सवारी साधन बाइक स्कुटर...
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सूचना प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौंथो र पाँचौ तहका कर्मचारीका लागि गरेको सेवाकालीन...
स्याङ्जामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती घाईते भएकी छिन् । बिरुवा गाउँपालिका ७ सुरुङका ४२ वर्षीय हुमबहादुरले आफ्नै श्रीमती वर्ष ४० कि मिनामाया थापालाई बन्चरो प्रहार गरि घाईते बनाएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । आज दिउँसो ३ बजेको...