पोखरा । पोखरामा आगलागीबाट एक घर जलेको छ । पोखरा महानगरपालिका २७ अर्घौचोकका राजेन्द्रमणी लामिछानेको घरमा आज दिउँसो झन्डै पौने ३ बजे आगलागि भएको जिल्ला प्रहरी कार्यालय पोखराले जनाएको छ । आगलागीबाट अन्दाजी पाँच लाख बराबरको क्षती भएको प्रहरीले बताएको छ । बिजुलीको...
दाङ । ब्राउनसुगरको डिलरमा प्रहरी छापा मारेको छ । दाङको तुलसीपुर ५ स्थित सुशीला श्रेष्ठको घरमा छापा मार्दा २० ग्रामभन्दा बढी ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरको अनुसार श्रेष्ठको घरबाट १९ ग्राम ७१० मिलिग्राम ब्राउनसुगर...
काठमाडौं । कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखाको आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि यो खोप दिने...
पोखरा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागहरू...
काठमाडौं। नेपालमा आज एकैदिन ५ सकं्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ। यस्तै थप २९६ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ८ हजार ९७२ जनामा परीक्षण गर्दा ती संक्रमितहरु भेटिएको स्वास्थ्य मन्त्रालयले...
पोखरा । प्रेस चौतारी कास्कीको अध्यक्षका लागि चार जनाको उम्मेद्वारी परेको छ । अर्जुन गिरी, राजाराम पौडेल, कृष्ण आचार्य र एकराज गिरीले अध्यक्षका लागि उम्मेद्वारी दिएका हुन् । खुला तर्फको उपाध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ । दीपकप्रसाद पौडेल र मोतिसागर...
पोखरा । बागलुङमा जिपको ठक्करबाट एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । आज दिउँसो १२ बजेको समयमा जिपले ३ मोटरसाइकल र स्कुटरलाई एकैपटक ठक्कर दिदाँ एक बालकको ज्यान गएको प्रहरी प्रदेश कार्यालय पोखराले जानकारी दिएको छ । जिपको ठक्करबाट बागलुङको तमानखोला...
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो दिनदिनै कोरोना परीक्षणदर घटीरहेको छ । आज २४ घण्टामा जम्मा १०७ नमुना परीक्षण भएको स्वास्थ्य निर्देशनालयको विवरणले देखाएको छ । जसमा १२ जनामा मात्रै संक्रमण देखिएको छ । सोही अवधिमा ६२ जना निको भएका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट...
काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा दलाल, माफिया र तस्करको सेवामा तल्लिन भएको आरोप लगाएका छन् ।प्रधानन्यायाधीश सर्वसाधारणका लागि नभइ दलाल माफिया र तस्करको भएको आरोप लगाएका हुन् । जबरा कै कारणले न्यायिक क्षेत्रमा भष्टाचार...