समाज


ओमिक्रोनको संक्रमण देखिएसँगै के अब लकडाउन होला ? यस्तो भन्छ स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वमा फैलिन थालेसँगै सर्तकता अपनाउन थालिएको छ । यसैबीच यता नेपालमा पनि आज २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएपछि लकडाउन होला कि नहोला भन्ने सर्वत्र चासो छ । केहीले अब लकडाउन हुन्छ भन्ने अड्कलबाजी...

गण्डकी अपडेटः थपिए ३८ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३८ जनामा संक्रमण पुष्टि भएको छ ।२३१ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । सोही समयमा ९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।यो सँगै...

सात दिनमा विमानस्थलबाट भित्रियो ७२ किलोग्राम काँचो सुन

काठमाडौं । नेपालमा अवैध तरिकाले सुन भित्रिने क्रम रोकिएको छैन । हाल दैनिकजसो काँचो सुन भित्रिरहेको छ । एक साताको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७२.७ किलोग्राम सुन नेपाल भित्रिएको छ । मंसिर १३ गतेदेखि १९ गतेसम्मको अवधिमा विदेशबाट साढे ५ अर्ब...

३३ किलो सुन काण्डः रेड नोटिस जारी गरिएका फरार कृष्णगोपाल पक्राउ

काठमाडौं । ३३ किलो सुन काण्डमा इन्टरपोलबाट रेड नोटिस जारी गरिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । झापा साविक शिवगंज गाविस–१ ठेगाना भएका ५० वर्षीय कृष्णगोपाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। ३३ किलो...

तनहुँमा गोली लागेर १७ वर्षीय युवकको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु...

मौसम पूर्वानुमान : यि स्थानमा आज वर्षा र हिमपातको संभावना

पोखरा । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली...

गण्डकी अपडेटः १ संक्रमितको मृत्यु, २६ जनामा संक्रमण

पोखरा । गण्डकी प्रदेश थप एक संक्रमितको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ८ का ६१ वर्षीय संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।यो सँगै प्रदेशमा...

२४ घण्टामा ४३६ जना निको भए, २०५ जनामा संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा ४३६ जना निको भएका छन् । देशका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका संक्रमित मध्ये सो संख्यामा संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही समयमा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...

विमानस्थलबाट सुन पास गराइदिने प्रहरी जवान पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन पास गराइदिने एक प्रहरी जवान पक्राउ परेका छन् । हिजो आज दैनिकजसो अवैधरुपमा नेपाल भित्राउन लागिएको सुनसहित व्यक्तिहरु पक्राउ परेको बेला विमानस्थलबाट सुन पास गराउने प्रहरी जवान पनि पक्राउ परेका छन् ।लागूऔषध...