समाज


पुस १ देखि ‘चापाकोट साँस्कृतिक महोत्सव’

पोखरा । पर्यटकीय गतिविधिलाई चलायमान बनाउने उद्देश्य सहित पोखरा २३ ‘चापाकोट देउराली सामुदायिक होमस्टे साँस्कृतिक महोत्सव २०७८’ आयोजना हुने भएको छ । चापाकोट पर्यटन प्रवद्र्धन समितिले पोखरा महानगरपालिका २३ मा पर्यटन भित्राउने लक्ष्य सहित तेस्रो संस्करणको...

गण्डकी अपडेटः १ संक्रमितको मृत्यु, सक्रिय संक्रमितको संख्या बढ्यो

पोखरा । गण्डकी प्रदेशमा थप १ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखरा १० की ७० वर्षीया वृद्धा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै प्रदेशमा ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २४ पुगेको छ । यस्तै २४ घण्टामा आज ३९...

एमसीसी सम्झौता खारेजीको माग गर्दै चितवन बन्द, १२ बन्दकर्ता परे पक्राउ

चितवन। आज चितवन बन्द रहेको छ । एमसीसी सम्झौता खारेजीको माग गर्दै विभिन्न १३ वटा दल तथा समूहले मंगलबार चितवन बन्दको आह्वान गरेको हो। बन्दको त्रासले बजार क्षेत्रमा पसल र विद्यालयहरू खुलेका छैनन् । लामो दुरीका मालबहाक र यात्रुबहाक सवारी साधनहरू पनि तुलनात्मक...

आजदेखि पाल्पा-बुटवल सडक ‘१५ दिन’ रातिमा बन्द हुने

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड आजदेखि १५ दिन रातिमा बन्द हुने भएको छ । रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताए । चौडा बनाउन पहाड...

पोखरा बचत सहकारीको सेवाकेन्द्र अमरसिंहचोकमा

पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा–१० अमरसिंहचोकमा सेवाकेन्द्र बिस्तार गरेको छ । पोखरा–९, नयाँबजार नयाँबजारमा केन्द्रीय कार्यालय रहेको सहकारीको उक्त सेवाकेन्द्र सोमबार एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष ईन्जिनियर सुरेन्द्रबहादुर...

गण्डकी अपडेटः १७ जनामा संक्रमण, १२ निको भए

पोखरा । गण्डकी प्रदेशमा आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने १२ जना निको भएका छन् । १२९ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार १४४...

रोजगारका लागि भारत गएका १६५ बेपत्ताः दूतावास मौन, बेपत्ता भएकालाई कस्ले खोज्ने ?

डोटी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको छ । डोटीका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा नभएको बताइएको छ । भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार...

नागरिक उड्डयन प्राधिकरणको बजेट चार महिनापछि आज पारित हुँदै

काठमाडौं। चार महिनापछि नागरिक उड्डयन प्राधिकरणको बजेट आज पारित हुने भएको छ। कुल ४१ अर्ब ७६ करोड रुपैयाँ मध्ये ३२ अर्ब रुपैयाँ प्राधिकरणको पुँजीगत खर्चका लागि छुट्टाइएको वित्तीय विभागले जनाएको छ। आज दिउँसो चार बजे बस्ने बोर्ड बैठकले बजेट पारित गर्ने तयारी...

एकाबिहानै लमजुङमा भूकम्पको धक्का

पोखरा । लमजुङमा आज विहान भूकम्पको धक्का महसुस् भएको छ । सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको...