पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की शाखा आन्र्तगत लैङ्गिक तथा सामाजिक समाबेशीकरण समितिको आयोजनामा २३ औ जिल्ला स्तरीय महिला गोष्ठि पोखरामा सुरु भएको छ । रेडक्रस कास्की सहमहामन्त्री एवं लैङ्गिक तथा सामाजिक समाबेशीकरण समिति सभापति उर्मिला खड्काको सभापतित्वमा...
पोखरा । रुपन्देही उद्योग संघको २ दिने कार्ययोजना कार्यशाला गोष्ठी शुक्रवारबाट पर्यटकिय नगर पोखरामा सुरु भएको छ । संघको बार्षिक कार्ययोजना तयार गर्न तथा विगतको कामको समिक्षाका लागि आयोजित गोष्ठीमा संघको कार्यसमिति, सल्लाहाकार, पूर्वअध्यक्षहरुको सहभागिता...
पोखरा । स्याङ्जाको आँधीखोला गाउँपालिकाद्वारा पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा एक लाखको संख्यामा माछाका भुरा छोडिएको छ । गाउँपालिकाले स्याङ्जा स्थित कालीगण्डकी माछा प्रजनन केन्द्रबाट ३७ पोका भुरा ल्याएर आँधीखोलाको विभिन्न १० ठाउँमा छोडेको हो ।...
पोखरा । पछिल्लो २४ घण्टामा आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने १६ जना निको भएका छन् । १५४ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार २००...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेंलो धातु, चेनरोल, औंठी र चुरासहित पाँच बंगलादेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस...
इटहरीमा सालाले आफ्नै भिनाजुको हत्या गरेका छन् । इटहरी उपमहनगरपालिका–४ का १९ वर्षीय अर्जुन राईले छुरा प्रहार गरी ५१ बर्षीय भिनाजु मुरारी गिरीको हत्या गरेका हुन्। अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनको छातीमा छुरा प्रहार गरेका थिए । घाइते गिरीलाई उपचारको...
बागलुङ । बगलुङमा पाहुनालाई ढिडो अभियान सञ्चालन हुने भएको छ । समुदायमा पछिल्लो समय बढ्दै गएको आयातित खानाको प्रभावलाई कम गरी स्थानीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ एक सहकारीले सो अभियान सञ्चालन गर्ने भएको छ । धौलागिरी क्षेत्रको पहिलो सञ्चार सहकारी...
पोखरा । पोखराको फेवातालमा माछाका भुरा छाडिएको छ। स्थानीयको आयआर्जनमा सघाउ पु¥याउदै फेवातालको प्राकृतिक सन्तुलन बढाउनका लागि पोखरा महानगरपालिका–१८ को वडा स्तरीय बजेटबाट तालमा १६ हजार माछाका भुरा छाडिएको हो । मंगलबार पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख...
पोखरा । पोखरामा सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । आज बिहान साढे १२ बजे चाइनापुलमा पृथ्वीचोकबाट बुद्धचोकतर्फ जाँदै गरेको ग १४ प ५८२२ नम्बरको स्कुटरलाई सोही दिशातर्फ गइरहेको बा ०३–००१ ख १८१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिदाँ एक जनाको ज्यान...