नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एक पुरुषको शव भेटिएको छ । मागी खाने जुम्ला चन्दननाथ नगरपालिका–१ का ५६ वर्षीय सेतो कुलाल पार्टी कार्यालयमा मृत फेला परेको प्रहरीले जनाएको छ । उनको शव एमालेको नयाँ बन्दै गरेको भवनमा मृत अवस्थामा फेला परेको प्रदेश...
सिरहा। सिरहामा तरकारी व्यापारीमाथि प्रहरीले ज्यादती गरेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले आज भोलि दुई दिन निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा कार्यान्वयन गराउने नाममा प्रहरीले तरकारी व्यापारीमाथि बल प्रयोग गरेर...
एजेन्सी । बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ अन्तर्गतको विधामा सेफ सन्तोष साह विजयी भएका छन् । सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा उनले अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै ‘रिम्याच’ को उपाधि हार पारेका हुन् । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरू...
काठमाडौं। पाल्पाको तानसेन–तम्घास सडक दैनिक छ घण्टा बन्द हुँदै आएको छ । सोमबारदेखि तानसेन नगरपालिका र रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ । हरेक दिन बिहान ९ः३० देखि दिउँसो...
काठमाडौं । सिरहामा आज बिहानैदेखि निषेधाज्ञा गरिएको छ। जनमत पार्टीले केही दिनदेखि गरिरहेको आमहड्ताल र चक्काजामले सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई ध्यान राख्दै जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा गरेको हो । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले...
पोखरा । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा १६ संक्रमित निको भएका छन् भने १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार १४८ जनामा परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीका...
पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सोमवार सम्पन्न भएको छ । क्लबको चार्टर डे २९ डिसेम्बरको पूर्व सन्ध्यामा वार्षिक क्यालेण्डर अनुसार क्लबले पोखरा–२२ उल्लेरीको चण्डी आधारभूत विद्यालयमा विद्यालयका लागि ५०...
काठमाडौँं। भोलि मंगलबारबाट दिइने भनिएको फाइजर खोप तत्कालको लागि स्थगित भएको छ। खोपका लागि सिरिञ्ज अभाव भएपछि हाललाई अभियान स्थगित गरिएको बताइएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले सिरिञ्ज नआएपछि केही समयका लागि खोप अभियान स्थगित भएको...
काठमाडौं । अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएको आरोपमा साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमा सञ्चालक रामबहादुर मल्ल पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङको निसीखोला गाउँपालिका घर भइ काठमाण्डौ अनामनगर बस्ने रामबहादुर मल्ललाई...