पोखरा । आज पौष शुक्ल पूर्णिमा । आज देखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं । सरकारले कोरोना संक्रमण उकालो लाग्ने क्रम बढेपछि सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा पार्टी प्यालेसहरुलाई सशर्त सञ्चालन गर्ने दिने भएको छ । सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न...
पोखरा । गण्डकी प्रदेशमा आज (आइतबार) २१३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५१३ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । सोही अवधिमा १६ संक्रमित कोरोनामुक्त...
काठमाडौं । सरकारले स्कुलपछि अब फिल्महल र जिमहल पनि बन्द गर्ने भएको छ । कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन...
पोखरा । फेसबुक ग्रुप एमआरआर पोखराको रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको छ । कोभिड महामारीमा रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको एमआरआरले जनाएको छ। ‘कोभिडका समयमा हुन सक्ने सम्भावित रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले...
सुर्खेत । सुर्खेतमा निस्सासिएर एकै घरका चार जनाको ज्यान गएको छ। वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा न्यानो हुनको लागि घरमा कोइला बाली झ्याल ढोका थुनेर उनीहरुको निस्सासिएर चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका–४...
काठमाडौं। चर्चित हुलास स्टीलले अर्को उद्यागे खोल्ने भएको छ ।नयाँ उद्योग हुलास इन्फ्रा प्रालि १ अर्ब ५७ करोड ४० लाख लगानीमा खोल्न लागेको हो । जस्तापाता, आल्मुनियम पाइप लगायत उत्पादन गर्दै आएको हुलास स्टीलले फलामजन्य थप सामाग्री उत्पादन गर्ने गरी अर्को...
काठमाडौं । धादिङमा ४ दिन अघि पहिरोमा पुरिएका तीन मध्ये एक जनाको शव आज भेटिएको छ । धादिङको रुबी भ्याली गाउँपालिका(१ मा गत बिहीबार बाटो खन्ने क्रममा माथिबाट खसेको पहिरोले डोजर पुरिदाँ तीन जना वेपत्ता भएका थिए ।ती मध्ये एक जनाको शव फेला परेको हो भने अन्य...