काठमाडौं। २२ दिन अघि देखि लिभिङ टुगेदरमा बस्दै आएका एक जोडी मृत भेटिएका छन् । उनीहरु युवती काठमाडौंको कपनमा मृत भेटिएका छन् । संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको...
काठमाडौं । सरकारले नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । विहीबार गृहमन्त्री बालकृष्ण खाणले २६ जना एसएसपीको सरुवा गरेका हुन् ।जसअन्र्तगत गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, कास्कीका एसएसपी भरतबहादुर बोहराको पनि...
पोखरा । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा २२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । भने ७ जना निको भएका छन् । निर्देशनालयको अनुसार २०७ जनामा परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीका १३, म्याग्दीका १, पर्वतका १, बागलुङका...
बागलुङ । बागलुङमा चितुवाको आक्रमणबाट ९ वटा बाख्रा मरेको छ । ताराखोला गाँउपालिका १ सिरुबारीका ४० वर्षीय यम बहादुर रानाको बाख्रा फर्ममा चितुवा पसि आक्रमण गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ। फर्ममा रहेको ३१ बाख्रा मध्ये ९ बाख्रालाई चितुवाले...
जनकपुरधाम । मोटरसाइकलको ट्यांकीभित्र लुकाएर ल्याउँदै गरेको ३८ लाख सहित एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका १ का २३ बर्षीय अमितकुमार यादव रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका यादवले मोटरसाइकलको टयांकीभित्र ३८ लाख...
काठमाडौं । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई...
पोखरा। कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको विकासका लागि विभिन्न ढङ्गले सहयोग गर्ने ५ जनालाई शिवालय वर्ष सम्मान २०७८ प्रदान गरिएको थियो । सम्मानित हुनेमा विद्यालयकी...
दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता साँस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । तुलसीपुर उपमहानगरपालिका...
जनकपुर । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ। बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो। घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस...