समाज


सन्दीपको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको सुनवाइ आज पनि हुने भएको छ । आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिममा मुद्दा हेर्दाहेर्दैमा राखिएपछि आज पनि सुनवाइ हुन लागेको हो । नाबालिग बलात्कार...

बलात्कारका अभियुक्त हतकडीसहित प्रहरीकै भ्यानबाट फरार

जनकपुरधाम । धनुषामा बलात्कारका एक अभियुक्त हतकडीसहित फरार भएका छन् । भ्यानबाट हाम फालेर बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित फरार भएका छन् । बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया प्रहरीको...

पक्राउ परेकै दिन आज अभिनेता पल शाह रिहा हुदैं

काठमाडौं । उच्च अदालत पोखराबाट जबर्जस्ती करणी अभियोगमा हिजो (आइतबार) सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज जेलमुक्त हुने भएका छन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुन लागेका हुन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको...

सन्दीप लामिछानेको मुद्धा हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानले क्रिकेट खेल्नका लागि यूएई जान पाउँ भनि दिएको पुनरावेदनको सुनुवाइ हेर्दा हेर्दैमा राखिएको छ । क्रिकेटर सन्दीप लामिछानेलाई पुुन थुनामा पठाउन सरकारी वकिलहरुले माग गरेका छन् । नाबालिक बलात्कारको मुद्दामा काठमाडौं जिल्ला...

अत्यावश्यक अवस्थामा बाहेक पासपोर्ट जिल्लाबाटै दिनुपर्ने सुझाव

काठमाडौं । सरकारले गठन गरेको एक अध्ययन टोलीले ‘अत्यावश्यक र जरूरी परेको अवस्थामा बाहेक’ पासपोर्ट जिल्लाबाटै दिन सुझाव दिएको छ । नियमित प्रक्रियाबाट पासपोर्ट लिन खोज्नेहरूका लागि सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमै फारम भर्ने व्यवस्था मिलाउन सुझाव...

धनकुटामा नातिद्वारा हजुरबुबाको हत्या

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित ज्यामिरेका ७० वर्षीय मानबहादुर बस्नेतको हत्या आफ्नै नातिले गरेको खुलासा भएको छ। हत्या बिहीवार राति भएको थियो। घटनामा संलग्न भएको आशंकामा शुक्रवार पक्राउ परेका सालघारी घर भएका २२ वर्षीय निरज कटुवालले आफूले...

सडकबिना मोटरेबल पुल बनाउने गण्डकीका पूर्व सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टाविरुद्ध भ्रष्टाचार मुद्दा परेको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ४५ लाख ५२ हजार ६ सय ७१ रूपैयाँ बिगो दाबी सहित...

भक्तपुरमा घरको पर्खाल भत्किदाँ एकको ज्यान गयो

काठमाडौं । भक्तपुरमा घर बनाउन जग खन्ने क्रममा अर्को घरको पर्खाल भत्किदाँ एकको ज्यान गएको छ । मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित बासुकी कोलोनी नजिक पर्खाल भत्किंदा सुनसरीको बराहक्षेत्र नगरपालिका-४ का २३ वर्षीय धर्मेन्द्र बिकको मृत्यु भएको हो । पर्खाल...

युथ्स अफ कुँवर टोलले आयोजना गरेकोे रक्तदानमा ७३ युनिट रक्त संकलन

पोखरा । युथ्स अफ कुँवर टोल पोखरा ८ को आयोजना, कुँवर समाज समिति र  भवानी आमा समूह पोखरा ८ कुँवर टोलको आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको रक्तदानमा ७३ युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै पोखरा ८ का वडाध्यक्ष...