पोखरा । गण्डकी प्रदेशमा थप एक संक्रमितको ज्यान गएको छ। ज्यान जानेमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका १० का ६४ वर्षीया पुरुषको रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। यो सँगै कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ४४० पुगेको छ...
काठमाडौं । अवैधरुपमा ल्याएको सुनसहित त्रिभुवन विमानस्थलबाट तीन जना पक्राउ परेका छन । पक्राउ परेका तीन जना मध्ये दुबईबाट काठमाडौं फर्केका एकजनाले मलद्वारमा लुकाएर १ किलो ५५ ग्राम सुन ल्याएको विमानस्थल कार्यालयले जनाएको छ।। बेलनाकार बनाएको अर्धठोस सुनसहित...
गत १४ माघमा इलाका प्रहरी कार्यालय पथरी, मोरङमा एउटा निवेदन पर्यो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव परीक्षक दीपक श्रेष्ठका अनुसार निवेदनमा विषय उल्लेख थियो, ‘आमाको खोजतजाल गरी पाउँ ।’ निवेदका थिए ४८ वर्षीय कमल श्रेष्ठ र उनका दाइ (पहिचान गोप्य...
काठमाडौं । स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् ।कोरोना भाइरसका कारण लोक सेवा आयोगका परीक्षाहरु स्थगित भएका थिए । लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिकरप्राविधि), शाखा अधिकृत वा सो...
उदयपुर । परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई कालो झण्डा देखाउने तीन जना पक्राउ परेका छन् । गृहजिल्ला उदयपुर गएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएका हुन् ।कालो झण्डा देखाउने अनेरास्ववियुका...
काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम...
जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताले आन्दोलन चर्काउँदै गएका छन् । उनीहरुले आज मधेश प्रदेशमा बन्द आह्वान गरेका छन् । उनीहरुले आजदेखि पुनः पूर्व–पश्चिम राजमार्ग बन्द गराएको छ ।बन्द आह्वानपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा,...
चितवन जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो । आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण...
सोलुखुम्बु । नेपाली काँग्रेस थुलुङ दूधकोशी गाउँपालिका ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् । काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ । हातहतियार तथा खरखजनासम्बन्धी...