समाज


काठमाडौंका तीनवटै सीडीओ कार्यालयका सेवा प्रभावित : यी सेवा रोकिए !

काठमाडौं । काठमाडौंका सिडिओसहित १८ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रवाह प्रभावित हुने भएको छ । काठमाडौंका तीनै जिल्ला प्रशासनका कर्मचारीमा संक्रमण देखिएपछि तीनै जिल्लाका सेवा कटौती हुने भएको छ। कोभिड – १९को संक्रमण बढेपछि सरकारी कार्यालयले...

मौसम पूर्वानुमान: यी प्रदेशका हिमाली भेगमा हिमपात हुने

पोखरा । मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु-भागहरुमा आन्शिक बदलीको अवस्था रहेको छ । महाशाखाको अनुसार तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागि रहेको छ। आज दिउँसो...

माघ ७ देखि मनकामना मन्दिर प्रवेशमा रोक

गोरखा । कोरोना संक्रमित बढेसँगै प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर प्रवेशमा रोक लगाइने भएको छ । भक्तजनलाई माघ ७ गते शुक्रबारदेखि माघ मसान्तसम्म मन्दिरमा पूजाआजाका लागि रोक लगाउने निर्णय भएको जनाइको छ ।मन्दिरमा भिडभाड हुने भएको र त्यहाँ कोरोना...

काठमाडौंमा आजबाट थप प्रतिबन्धः यस्ता छन् १८ बुदेँ नयाँ नियम (सूचीसहित)

काठमाडौं । उपत्यकामा जारी स्मार्ट लकडाउनमाथि आजदेखि थप प्रतिबन्ध लगाइएको छ । राजधानीमा आजबाट सबै प्रकारका सभा जुलुस माघ मसान्तसम्मको लागि बन्द गरिएका छन्। सबै प्रकारका गोष्ठी, सभा, सेमिनार भर्चुअल माध्ययमबाट गर्न समेत आग्रह गरिएको छ। माघ ७ गतेदेखि भौतिक...

गण्डकी अपडेटः आज एकै दिन थपिए ६२६ संक्रमित, कुन जिल्लाका कति ? सूचीसहित

 पोखरा । गण्डकी प्रदेशमा आज मंगलबार एकै दिन ६२६ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १२ सय ३१ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।सोही अवधिमा १६ जना संक्रमित...

देशभर आज एकैदिन थपिए १० हजार बढी संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा...

२०७९ सालको पात्रो तयार : विवाह र ब्रतबन्धको लगनैलगन,दशैं तिहार कहिले पर्‍यो?यस्तो छ तिथिमिति !

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार पारेको छ । समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृति समेत दिइसकेको छ । समितिले तयार पारेको पात्रो...

जिल्ला प्रशासन कास्कीको आदेशः विवाह/मृत्यु संस्कारमा पच्चीस बढी भेला नहुनु, यी क्षेत्र बन्द !(सूचनासहित)

पोखरा । कोरोना भाइरसहको नयाँ भेरियन्ट ओमिक्रोन विश्वमा तीव्र रुपमा फैलिएरहेको अवस्थामा नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सरकारले यसअघि नै विभिन्न निर्देशन जारी गरि सकेको छ । यसै बिच कास्की जिल्ला प्रशासनले पनि कास्कीमा संक्रमणदर पचास प्रतिशत भन्दा माथि...

नेपालमा ६ महिनामा ६ सय मेगावाट विजुली उत्पादन

काठमाडौं । नेपालमा विगत ६ महिनाको अवधिमा ६ सय मेगावाट विद्युत उत्पादन भएको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्म देशभरका ११ वटा आयोजनामा गरेर थप ६ सय मेगावाट विजुली उत्पादन भएको विद्युत् प्राधिकरणले जनाएको छ। आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ६ सय २९ मेगावाट...