समाज


महाविर पुन १ करोड रूपैयाँ राशी पुरस्कारबाट सम्मानित

काठमाडौं । वैज्ञानिक महावीर पुन नेपालकै ठुलो धनराशिको पुरस्कारबाट सम्मानित भएका छन् । गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरुप एक करोडको ‘भवन कीर्ति...

१६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार : तीन युवा पक्राउ

मुगु । मुगुमा १६ बर्षीया बालिकामाथि सामूहिक बलात्कारमा भएको छ । छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामूहिक बलात्कार गरेको आरोप छ । पीडितको उजुरीका आधारमा बलात्कार आरोपमा छायाँनाथ रारा नगरपालिका-४...

जबराले नाम लिएका व्यक्तिसँग पनि बयान लिने

काठमाडौं । महाभियोग सिफारिस समितिले बयानका क्रममा सर्वोच्च अदालतका निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले नाम लिएका व्यक्तिलाई पनि बयानका लागि बोलाउने भएको छ । मंगलबार भएको सिफारिस समितिको बैठकमा यसबारे छलफल भएको हो । राणाले बयानका क्रममा नेपाल...

बच्चा चोरीको हल्ला गलत हो, अफवा फैलाए कारबाही गर्ने साइबर व्यूरोको चेतावनी

काठमाडौं । प्रहरीले बच्चा चोरी गर्ने गिरोह नेपाल प्रवेश गरेको कुनै सूचना नभएको बताएको छ । साइबल व्यूरोले सूचना जारी गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएजस्तो कुनै पनि सूचना प्रहरीमा नआएको बताएको हो । ‘सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख...

लमजुङमा १० जनामा डेङ्गु संक्रमण

लमजुङ । दुई जिल्लाबाहेक देशका ७५ वटा जिल्लामा डेङगु संक्रमण देखिएको छ । यसैबीच गण्डकी प्रदेश अन्तर्गतको जिल्ला लमजुङमा पनि डेङ्गुको संक्रमण बढ्दै गएको छ । लमजुङमा २ महिनामै १० जनामा संक्रमण देखिएको छ । गत वर्षभर लमजुङमा ८ जनामा मात्रै संक्रमण देखिएकोमा...

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना : यात्रा गर्दा सर्तकता अपनाउन आग्रह

पोखरा । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज २ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिले भने प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका एक-दुई स्थानमा...

दशैंको मुखमा चामलको भाउ बढ्यो

काठमाडौं । नेपालीको महान् चाड दशैंको मुखमा चामलको भाउ मंहगिएको छ । भारतले चामलमा कर बढाउने भएसँगै यता नेपालमा चामलको मूल्य बढिसकेको छ । भदौ लागेपछि चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँले बढेको छ । भारतले चामल निर्यातमा कडाई गर्ने थाहा पाएसँगै थोक बिक्रेताले...

रक्सी खाएर दुख दिएको भन्दै श्रीमतीको हत्या

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुलचोकी जंगलमा सोमबार महिलाको शव भेटियो । सो शव रौतहटको हजारिया माइती भएर ललितपुर बस्दै आएकी ४७ वर्षीया रुपा क्षेत्रीको भएको थाहा भएको छ । ललितपुर महानगरपालिका–२९ स्थित हरिसिद्धी बस्दै आएकी रुपालाई हत्या...

सात मिटरब्याजी विरुद्ध मुद्दा दर्ता

काठमाडौं । गृह मन्त्रालयले हालसम्म सात जना मिटरब्याजीविरुद्ध मुद्दा दर्ता गरिएको जनाएको छ। मन्त्रालयका सहसचिव डा. भिष्मकुमार भुसालले यही भदौ ७ देखि २६ गते सम्ममा ७ जना मिटरब्याजीलाई अदालतमा मुद्दा दायर गरिएको र ७ जनामाथि अनुसन्धान भैरहेको जनाएका छन्। सहसचिव...