काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढे पनि अबको १५ दिनमा अझै १ अर्ब ८८ करोड घाटा हुने जनाएको छ। निगमलाई अझै पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा, डिजेलमा छ रुपैयाँ ३३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा रहेको...
काठमाडौं । हिजो पुन पेट्रोलियम पदार्थको मुल्यमा वृद्धिभएपछि विद्यार्थीहरु विरोधमा उत्रिएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौंको अस्कल क्याम्पस परिसरमा विद्यार्थीहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले मुल्य वृृद्धि तुरुन्तै फिर्ताको...
पोखरा। गण्डकी प्रदेश प्रवेश गर्ने नाकाहरुमा प्रदेश सरकारले कडाई गरेको छ । प्रदेश सरकारले प्रदेशका नाकामा होल्डिङ सेन्टर बनाइने भएको छ । प्रदेश प्रवेश गर्ने ठाउँ राम्दी र आँबुखैरेनीमा हेल्प डेस्क सुरु भइसकेको र अब छिटै नै होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने...
नवलपुर । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ। सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम सुरु भएको हो।नेपाल उद्योग वाणिज्य महासङ्घका...
कोरोना संक्रमण तीव्र बनिरहेको बेला हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि मतदानको व्यवस्था गरिने भएको छ।यहि माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका हुन् निर्वाचन आयोगले १९ बुँदे...
काठमाडौं । सरकारले ७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । जिम्मा लिएको काम समयमै नसकेको भन्दै सरकारले ती कम्पनीलाई कालोसूचीमा राखेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्याललयले आज सूचना जारी गर्दै सात निर्माण...
काठमाडौं। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु/कुहिरो लागेको छ। बिहीबार...
नेलम्बो नेपालले पोखराको लेखनाथमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालका ४ स्वास्थ्यकर्मीलाई सहयोग गरेको छ । पछिल्लो समय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्दो रहेको भन्दै नेलम्बोले रेडियो ग्राफर १ जना, स्र्टाफ नर्स १ जना, ल्याव टेक्निसियन २ जनालाई ६ महिनाको...
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा संक्रमण देखिएपछि प्रशासनले केही सेवा प्रवाहमा रोक लगाएको छ। प्रशासनले आज एक सुचना जारी गर्दै विद्युतीय राहदानी र राष्ट्रिय परिचय पत्र दर्तासम्बन्धी सेवा...