काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले कोभिड–१९ को पीसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग गरेको छ। शुक्रवार नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै पीसीआर परीक्षणको शुल्क नलिन माग गरेको हो। ‘प्रधानमन्त्री...
काठमाडौं । सरकारले दिएको आदेश अनुसार आजदेखि सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप लगाएको खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । यसैगरी जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ ।जिल्ला प्रशासन कार्यालयहरुले...
चितवन । नारायणगढ(मुग्लिन सडकको तोपेखोलामा सुख्खा पहिरो झरेर सवारी आवागमन बन्द भएको छ।चितवनको इच्छाकामना गाउँपालिका-६ अन्तर्गत तोपेखोलामा राति अन्दाजी साढे २ बजे सुख्खा पहिरो झरेर दुबैतर्फ बाटो अवरुद्ध भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयले अहिले पहिरो...
काठमाडौं । माघ ११ देखि हुने भनिएको लोक सेवा आयोगका परीक्षा पनि स्थगित भएको छ। कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको हो । आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गर्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। शुक्रबार र शनिबार भोलि र पर्सि हुने...
पोखरा । पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार एक संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा गोरखा जिल्ला पालुङटार नगरपालिका २ की६९ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको होम आइसोलेसनमै रहेको अवस्थामा ज्यान...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बढी शुल्क लिने मेडिकल कलेजमाथि थप एक्सन लिने बताएका छन् । पौडेलले गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गर्दै मेडिकल कलेजले नटेरेको भन्दै थप कारबाही अगाडी बढाउनुपर्ने बताएका हुन् । गत पुस ३०...
काठमाडौं । काठमाडौं केशरमहलका पुरातात्विक महत्वका सामग्रीहरु चोरीमा संलग्न दुई जना प्रकाउ परेका छन् । महलबाट बाघको टाउको, महल बनाउने राणा कमाण्डर केशर शमशेरको पोशाक, तरवार लगायत गत सोमबार चोरी भएको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको अनुसार...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरु स्थगित गर्न निर्देशन दिएका छन् । परीक्षामा भौतिक दूरी कायम भएरनभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री...