समाज


आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुने

आज बिहानै देखि हिजो अस्तिको भन्दा केही बढी चिसो महसुस भइरहेको छ। हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेकोले देशभर मौसम बदली हुनुको साथै चिसो अत्यधिक बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार सुदुरपश्चिम, कर्णाली र मधेसका...

समाजसेवी अधिकारीको निधन

पोखरा । पोखरा ४ गैह्रापाटन निवासी समाजसेवी केदारनाथ अधिकारीको शुक्रबार निधन भएको छ । उनको ७५ वर्षको उमेरमा पोखरा ४ स्थित निवासमै शुक्रबार दिउँसो निधन भएको हो । गैह्रापाटनका अग्रज समाजसेवी स्वर्गीय अधिकारी नवीन माविका व्यवस्थापन समिति पूर्व अध्यक्ष हुन्...

देशभर थपिए १० हजार ७०३ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ तथा ४ हजार ४७४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८८८ जना गरी १० हजार ७०३ जनामा...

क्रिप्टो करेन्सी कारोबार गर्ने पर्वतका राजनसहित ३ जना पक्राउ

नेपाल राष्ट्र  बैंकको नियम विपरित क्रिप्टो करेन्सी कारोबार गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत जिल्ला फलेबास नगरपालिका ११ कर्नास घर भई पोखरा बस्दै आएका वर्ष २१का राजन भट्टराई, सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका ४का वर्ष २५का बिशाल श्रेष्ठ...

ननीटंन तमु समाजमा नयां नेतृत्व, अध्यक्षमा हरिकुमार घले

पोखरा । बेलायतको ननीटंन तमु समाजको नयाँ नेतृत्वमा हरिकुमार घले चयन भएका छन् । समाजको ८ औं अधिवेशनबाट घलेको नेतृत्वमा नयां कार्यसमिति गठन भएको हो । समितिको उपाध्यक्षमा युवा व्यवसायी तथा समाजसेवी कमलमान गुरुङ चयन भएका छन् । भने सचिवमा चौ गुरुङ, सहसचिवमा...

गण्डकी अपडेटः आज २ संक्रमितको मृत्यु, थपिए ९०० संक्रमित,कुन जिल्लाका कति ? सूचीसहित

 पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार दुई संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा गोरखा नगरपालिका वडा ११का ४० वर्षीय संक्रमित पुरुष र पर्वत जिल्ला कुश्मा नगरपालिका १३ की २३ वर्षीया संक्रमित महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी...

ओमिक्रोन सङ्क्रमण कति दिनसम्म अरूलाई सर्न सक्छ ? पढ्नुहोस के भन्छन् विज्ञ !

एजेन्सी । ओमिक्रोन भेरिअन्ट विश्वभर तीव्र गतिमा फैलिएपछि विश्वका अधिकांश देशहरुले सचेतना अपनाउन थालेका छन् । यता नेपालमा पनि यसको संक्रमण बढ्न थालेपछि अहिले स्कुल, कलेज, सिनेमा हल, जिमहल, बार , क्लब, पार्लर लगायतका क्षेत्र बन्द गरिएका छन् ।भने अन्य केही...

काठमाडौंमा आज मध्यरातदेखि जोर बिजोरः कस-कसलाई लागू हुदैन ? (सूचीसहित)

काठमाडौं । काठमाडौं उपत्यकाभित्र दिनदिनै कडाई गरिदैँ गएको छ । स्मार्ट लकडाउनबाट सुरु भएको कडाई अब जोर बिजोर प्रणाली लागू गर्ने तयारी जिल्ला प्रशासन लागेका छन् राजधानीका तीन जिल्ला प्रशासनले शुक्रबार मध्यराति १२ बजेदेखि सवारीसाधनमा जोर विजोर प्रणाली लागू...

फ्रन्टलाइनरले हप्तामा दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा सबै प्रकारको व्यवसायीहरूले अग्रपंक्तिको काउन्टरमा रहेर नियमित सेवा दिने कर्मचारीको साताको दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको शुक्रबारदेखि...