धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ओमिक्रोनको संक्रमित भेटिएका छन् । चार जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले जनाएको छ । कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं...
काठमाडौं । नेपालमा भ्रष्टाचारको स्कोर यथावत रहेको छ। भ्रष्टाचार व्याप्त हुने देशको सूचीमा नेपाल कायमै रहेको छ। भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपाल ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ। भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी...
काठमाडौं । बारामा बेहुली लिन हिँडेको रथ पल्टिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १४ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए। मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका–३ की १५ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ...
काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार...
पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९४९ संक्रमित थपिएका छन् । १ हजार ६३१ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सोही अवधिमा १८६ जना संक्रमित कोरोनामुक्त भएका छन् । संक्रमित हुनेमा...
स्याङ्जा । जिल्लाको शान्ति सुरक्षा देखी कोभिड न्युनिकरण गर्न आदेश जारी गर्ने जिल्ला प्रशासन नै बन्द भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जा सोमवारबाट सेवाप्रवाह बन्द गरिएको छ । जिल्लावासी नागरिकलाई रोक संक्रामक आदेश...
दाङ । छालाको उपचारको लागि भनेर हिडेका फरार कैदी पक्राउ परेका छन् । घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई...
तनहुँ । तनहुँमा वनमा दाउरा खोज्न गएका एक वृद्धको करेण्ट लागेर ज्यान गएको छ । तनहुँको ऋषिङ गाउँपालिका(८ अजम्बरी सल्लाघारी जङ्गलमा स्थानीय ७२ वर्षीय दलबहादुर रानाको करेण्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दाउरा खोज्न आज बिहान वनमा...
सुनसरी । पछिल्लो समय कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न विभागका ८१ चिकित्सक, १ सय १४ नर्ससहित २ सय १६ जना स्वास्थ्यकर्मी लाई कोरोना भएको बताइएको छ । ठुलो संख्यामा...