समाज


हराउँदै देउसी भैलोको रौनक

पोखरा । फूलैफूलको पर्व भनेर चिनिने नेपालीहरुको दोस्रो ठूलो चाड तिहारले सबैतिर छाइसकेको छ । तिहारलाई रमाइलो पर्वको रुपमा पनि लिने गरिन्छ । हरेक घरमा देउसी भैलो खेल्दै नाचगान गरिने भएकाले रोचक पनि हुन्छ । तिहारको रौनक भनेको नै देउसी भैलो र विभिन्न जनावरको...

शुरु भयो नयाँ वर्ष ११४३

नेपाल संवतअनुसार नयाँ वर्ष शुरु भएको छ। बुधबारको सूर्योदयसँगै वर्ष ११४३ लागेको हो। राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ अर्थात् सन् ८८० मा गरिबहरूको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको बताइन्छ।त्यतिखेर लिच्छविकालका राजा राघवदेव शासन थियो। यो नेपालको...

मेयर बालेनको देउसी गित: ‘दुःख लाग्छ साथी हो, आफ्नै साथीको रष्टुरेन्ट भत्काइयो’

नेपालीको दोस्रो ठूलो चाड तिहारको अवसरमा काठमाडौंका मेयर बालेन शाह पनि देउसी खेल्न गएका छन्। शुक्रबार रिलिज हुन लागेको नेपाली फिल्म ‘महापुरूष’को टिम र एमआरआरले कलाकार हरिवंश आचार्यको घरमा देउसी खेलेको हो। उक्त देउसीमा मेयर बालेनले भट्ट्याएका थिए। सामाजिक...

आज गोवर्द्धन, बलि, गोरु र हली पूजा गरिंदै

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले...

तिहारमा सर्वोच्च अदालत ११ देखि ३ बजेसम्म खुल्ने

काठमाडौं । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ । सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटिकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको...

घरको स्ल्यापबाट लडेर किशोरको निधन

वीरगञ्ज । पर्साको बिन्दबासिनी गाउँपालिकामा घरको स्ल्यापबाट लडेर किशोरको निधन भएको छ । बिन्दबासिनी गाउँपालिका वडा नं. ३ इटियाही टोल बस्ने उमेश दासको छोरा १६ वर्षीय अरबिन्दकुमार दासको मृत्यु भएको हो । सोमबार दिउँसो सवा ३ बजे उनी बाख्रालाई खुवाउन अम्बकको...

लायन्स कलब अफ पोखरा भैरवको रक्तदान कार्यक्रममा ६३ युनिट रक्त संकलन

पोखरा । भैरव सास्कृतिक संरक्षण समिति र लायन्स कलब अफ पोखरा भैरवको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं २ भैरवटोलस्थित श्री १२ भैरव मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् । सो कार्यक्रममा...

यस वर्ष लक्ष्मीपूजामा ‘पिक लोड’ १३०५ मेगावाट

काठमाडौं । यस वर्ष लक्ष्मी पूजा अर्थात् सोमबार साँझ नेपालमा १३०५ मेगावाट विद्युत खपत भएको छ । साँझ ६ः१० मिनेटमा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १३०५ मेगावाट भएको जनाइएको छ । गत वर्ष लक्ष्मी पूजामा विद्युतको उच्चतम खपत...

तिहारको चौथो दिन आज गाई पूजा

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यम पञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई पूजा । आज गाईको पुजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक...