काठमाडौं । हमासको आक्रमणमा परी ज्यान गुमाएका विपिन जोशीको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । महाकाली नदी किनारमा आज उनको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गर्न लागिएको हो । भीमदत्त नगरपालिकास्थित उनको निवासबाट सुरु भएको शवयात्रामा...
मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन् । दसैँ तथा तिहार पर्वको विदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको हो । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक...
काठमाडौं । जेनजी प्रदर्शनपछि सेनाले गणपतिहरूलाई जङ्गी अड्डामा बोलाएर ‘सोधपुछ’ थालेको छ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा ठुलो मानवीय र भौतिक क्षति भएसँगै त्यसबारे वस्तुस्थिति बुझ्न भन्दै सेनाले गणपतिहरूलाई बोलाएको हो । जङ्गी अड्डा स्रोतका अनुसार...
काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ । विपिनको शव सोमबार (आज) केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनको क्रममा उत्तरपुस्तिका जलेसँगै पुनस् परीक्षा गर्न खर्चिलो हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।जेनजी आन्दोलनका क्रममा...
पोखरा । पैदलयात्रीलाई ठक्कर दिई फरार सवारी र चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ७११० नं।को सुमो गाडीले हिजो कार्तिक २ गते साँझ ६ बजेर ४० मिनेटको समयमा अंन्दाजी ५५ बर्षका पुरुषलाई ठक्कर...
काठमाडौं। तिहार पर्वको बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने भएको छ । सो समयमा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनामा दीपावलीमा कात्तिक ७ गते भाइटीका र शनिबारको दिनबाहेक अरू दिन बन्दी...
पोखरा । गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका एक जना कैदी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पोखरा २६ बरालडाँडामा ५५ वर्षका देवबहादुर विश्वकर्मा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी...
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको दोस्रो महान पर्व तिहार, २०८२ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख भट्टले तिहार पर्वले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै नेपालीहरूबीच आपसी सद्भाव,...