काठमाडौं । तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज विधिपूर्वक गाईको पूजा आराधना गरिएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा गाई माताका रुपमा पूजिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले...
काठमाडौं । जनमत पार्टीले आफ्नो केन्द्रीय समिति अद्यावधिक गरेको छ। पार्टीबाट राजीनामा दिएका तथा कारबाहीमा परेका नेताहरू बाहिरिएपछि कार्यसमितिलाई अद्यावधिक गरिएको हो। केन्द्रीय सदस्यमा केही नेताहरू थप गरिएको छ तर पदाधिकारीहरू थपिएका छैनन्। यसअघि पार्टीका...
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन मूल्य व्यापारीले कार्यान्वयन नगरेको पाएइमा कारवाहीको दायरमा ल्याइने बताएका छन् । किसानबाट नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाएको गुनासोआएपछि उनले...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज ६ वटा उद्योगको लाइन काटेको छ । डेडिकेटेड ट्रङ्कलाइन प्रयोग गरेबापतको बक्यौता तिर्न पछिल्लो पटक दिएको २१ दिनको समय गएराति सकिएसँगै प्राधिकरणले आज लाइन काटेको हो । प्राधिकरणका अनुसार लाइन काटिएकामध्ये जगदम्बा स्टीलले...
नवलपरासी । मनसुन निष्क्रिय भएसँगै जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०ले दिएको जानकारीअनुसार यस रोगबाट हालसम्म ४४ जना सङ्क्रमित भएका छन् । कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत छविलाल...
काठमाडौं । जेनजी आन्दोलनको मौकामा विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा डाँका चोरी गरेको आरोपमा समातिएका भारतीय नागरिक कारागार चलान भएका छन् । शाक्यको ललितपुर महानगरपालिका–११ ढटल मार्गस्थित घरमा डाँका चोरीको आरोपमा...
पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिटबाट एक महिलाको हत्या भएको छ । गएराति १२ बजे झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन् । विश्वकर्माको कुटपिटबाट फूलमायाका श्रीमान ८२ वर्षीय...
धनगढी । इजरायलमा कार्यरत रहँदा प्यालेस्टाइनको हमास समूहको अपहरणपछि मारिएका कञ्चनपुरका विपिन जोशीको आज अन्त्येष्टि गरिएको छ। महाकाली नदी किनारमा उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा ठुलो बुबाहरु रामदत्त र अम्बादत्त...
पोखरा । न्यूनतम तलब तथा पेसागत हकहितसम्बन्धी विभिन्न माग राखेर आन्दोलनरत नर्सहरुले आजदेखि कालो पट्टी बाँधेर काम गर्ने भएका छन् । आजदेखि निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले कालोपट्टी बाँधेर काम गर्ने नेपाल नर्सिङ संघले जनाएको हो । ‘आइतबारको...