समाज


अमेरिकाबाट थप ३५ नेपाली डिपोर्ट, विद्यार्थी भिसाका पनि फर्काइए

काठमाडौं । अमेरिकाबाट थप ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आएका छन् । जसमा एक जना विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए । ती विद्यार्थी कलेजमा रिन्यू (नवीकरण) नगरी भिसा विपरित काम गरेको पाइएपछि...

पोखरामा मंसिर ६ र ७ गते १४ औँ युरोपेली संघ चलचित्र महोत्सव : ९ नेपाली लघु चलचित्र सामेल

पोखरा । १४ औँ युरोपेली संघ चलचित्र महोत्सव नेपाल २०२५ को तयारी पुरा भएको छ । यहि मंसिर ६ र ७ गते पोखराको ट्रेडमलमा महोत्सव आयोजना हुने बताइएको छ । महोत्सवको भोलि मंसिर ५ गते साँझ उद्घाटन हुने भएको छ । महोत्सवको पहिलो दिन ६ गते शनिबार दिउँसो २ बजे ब्रिटिश...

आज पनि घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से सामान्य घटेको छ । बजार परिसूचक ०.९३ अङ्क घटेर नेप्से २५६०.१५ अङ्कमा झरेको हो । आज बजारमा ४ अर्ब ६८ करोडको कारोबार भयो । बजारमा ११२ कम्पनीको मूल्य बढ्दा १३८ को घटेको छ । ६ कम्पनीको मूल्य...

सिमरामा तनाव साम्य नभएपछि सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी

काठमाडौं । बुधबारदेखि बाराको सिमरा क्षेत्रमा सुरु भएको तनाव अझै साम्य नभएपछि प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बिहीबार बैठक बसिरहेको...

शान्ति सुरक्षा मजबुत बनाउन मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा भएको घटनाबारे ध्यानाकर्षण भएको भन्दै सरकार र सरोकारवालाहरूलाई निर्देशन दिएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस्ता प्रकारका घटना दोहोरिन...

म्याग्दीको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप लगाइयो

दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ । गलेश्वर निवासी बमबहादुर पुनले गलेश्वर मन्दिर विकास कोषको निर्णय र स्वीकृति लिएर चार लाख खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर (सुनौलो)रङ...

रवि र छविको मुद्दामा बहस स्थगित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलको ३ नम्बर इजलास पेसी तोकिए पनि स्थगित गरिएको छ। न्यायाधीश मिलन कुमार राई र सानुमाया डङ्गोलको संयुक्त...

बाराको सिमरामा आज पनि जेनजीको प्रदर्शन : आन्दोलनका कारण विद्यालय बन्द

काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबिच बुधबार भएको झडपका कारण बाराको सिमरा क्षेत्र आज पनि अशान्त बनेको छ । युवाहरू आज पनि सडक प्रदर्शनमा निस्किएका हुन् । प्रहरी प्रशासन र युवाहरू बिच बुधबार बेलुका भएको सहमति पश्चात् सडक सञ्चालनमा आए पनि...

आज सुनको मुल्य कति छ ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर २ लाख ४३ हजार रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको...