स्याङ्जा । स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक जनाको ज्यान गएको छ । भैँसी तथा बङ्गुरलाई कुडोपानी दिनेक्रममा आज विहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले...
बागलुङ । पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि आवतजावत अवरुद्ध भएको छ । जैमिनी नगरपालिका–८ बेलबगर स्थित सो करिडोरमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो । सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका...
अवैध रुपमा बालुवा उत्खनन गरी ओसारपसार गर्ने टिपरलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । पोखरा २५ हेम्जास्थित सेती नदी किनारमा अवैध रुपमा बालुवा उत्खनन गरी सवारी साधनमा भर्दै गरेको अवस्थामा ३ वटा टिपरलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको...
स्याङ्जा । स्याङ्जामा बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा हरिनास गाउँपालिका वडा नम्बर ४ का ४१ वर्षीय किम बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । थापालाई आज पुतली बजार नगरपालिका वडा...
पोखरा । रातोपैह्रा सामुदायिक वन उपभोक्ता समूहको २२ औं बार्षिक साधारण सभा एवम् १२ औ अधिवेशनले भगवान पोखरेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वतरुपमा चयन गरेको छ । समूहको उपाध्यक्षमा विष्णु थापा, सचिवमा लेस्ली ठुसाजु, कोषाध्यक्ष द्धारिका...
काठमाडौं। शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन् ।शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ का केही प्रावधानहरू खारेजीको माग गर्दै व्यवसायीहरुले आज आन्दोलनको घोषणा गरेका हुन् । काठमाडौँमा...
काठमाडौं । नेपाली बजारमा स्थानीय रूपमा उत्पादित गोलभेँडा (टमाटर) को मूल्यमा अत्यधिक गिरावट आएपछि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका किसानहरू आन्दोलित भएका छन् । छिमेकी मुलुक भारतबाट ठुलो परिमाणमा आयात भइरहेको सस्तो गोलभेँडाका कारण स्वदेशी उत्पादनले...
काठमाडौं । यस वर्ष असार महिना सकिनै लाग्दा करिब ५५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको हालसम्मको तथ्यांकअनुसार असार अन्तिम सातासम्म आइपुग्दा देशभरि ५४.५२ प्रतिशत रोपाइँ सकिएको हो। देशभरि कुल १३...
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनोट गरी ऐनको दफा २२ (३) बमोजिम नियुक्ति गर्नका लागि...