समाज


मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । ८ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा प्रतिष्पर्धीलाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अदातलले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी ऐनअनुसारको कसूरमा...

महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले...

अब फर्म भरेको एक महिनामै लाइसेन्स

काठमाडौं। सरकारले अब फर्म भरेको एक महिनामै सवारी लाइसेन्स उपलब्ध गराउने भएको छ । सवारी चालक अनुमतिपत्रको प्रणालीमा सुधार गर्दै फर्म भरेको एक महिनाभित्र परीक्षा संचालन गरी प्रदेश सरकारमार्फत लाइसेन्स वितरण गरिने व्यवस्था मिलाइने भएको हो । अर्थमन्त्री जनार्दन...

दुर्घटनाग्रस्त विमानका यात्रुको शव क्षतविक्षत : शव संकलन हुदैँ

पोखरा । पोखराबाट मुस्ताङको जोमसोमका लागि जादै गरेको तारा एयर दुर्घटनामा यात्रुको शव क्षतविक्षत अवस्थामा भेटिएको छ । खराब मौसमका कारण हिजो बिहान उडेको विमानमा बेपत्ता भएको थियो ।बेपत्ता विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला...

मध्यरात ट्रक दुर्घटना : ४ जनाको घटनास्थलमै मृत्यु

विराटनगर । उदयपुरमा मध्यरातमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति करिब साढे २ बजेतिर ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर...

विमान खोज्न सेनाको टोली मानापाथी हिमालतर्फ प्रस्थान

मुस्ताङको मानापाथीमा देखिएको बलिरहेको आगो तर्फ नेपाली सेना परिचालन भएको छ । स्थानीयले मानापाथि हिमालको फेदमा आगो बलिरहेको र त्यही नै बेपत्ता भएको तारा एयरको विमान हुनसक्ने अनुमान गरेपछि नेपाली सेनाले आफ्नो फौजलाई मानापाथी हिमालतर्फ केन्द्रित गरि परिचालन...

यौन हिंसाको उजुरी दिने हदम्याद बढाउने सरकारको तयारी

काठमाडौं । यौन हिंसाको उजुरी दिने हदम्याद बढाउन विद्येयक दर्ता भएको छ । यौन हिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानुनले पीडितले न्याय पाउन नसकेको आवाज उठिरहेका बेला सरकारले हदम्याद बढाउने गरी कानुन बनाउन लागेको छ । यसका लागि आइतबार संघीय...

विमान बेपत्ता : खोजी तीव्र पार्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । खराब मौसमको बाबजुद उड्दा बेपत्ता भएको तारा एयरको जहाज खोजी तीव्र पार्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनी र मुस्ताङका...

यी हुन् बेपत्ता तारा एयरमा सवार २२ जना (नामावलीसहित)

तारा एयरको बेपत्ता विमान खोजिका लागि हेलिकोप्टर परिचालन गरिएको छ । गृह मन्त्रालयको अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको छ । नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको छ । आइतबार विमान...