पोखरा । धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो । भारी वर्षाका कारण भिरबाट ठूला–ठूला ढुङ्गासहितको...
बागलुङ । वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो । सोमबार रातिदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा...
बुटवल । गएराती देखि परेको अविरल वर्षाका कारण बुटवलको तिनाउ नदीमा जल सतहले खतराको तह पार गरेको छ । बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७।२२ मिटर पुगेको छ । महाशाखाका अनुसार जल सतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई...
लेखनाथ । हरेक महिलाको स्वास्थ्य उपचार,समुन्नत समाजको आधार भन्ने मुलनाराका साथ पोखरा –२६ मा रहेको हेल्लो हेल्थ क्लिनिकले सञ्चालन गरेको साताब्यापी निशुल्क महिला स्वास्थ्य शिविरमा ८० जना महिलाहरुले सेवा लिएका छन् । रोग लाग्नु पुर्व नै अपनाउनु पर्ने होशियारीका...
पोखरा । पोखरा महानगरपालिकाले महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रर्वद्धन कृषक गरी १५ जना कृषकहरुलाई नगद सहित सम्मान गरेको छ । महानगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित कृषक सम्मान कार्यक्रममा नगरप्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी...
पोखरा । पोखरामा बिगत २२ बर्षदेखि हुदै आएको बोलबम पदयात्रालाई यो वर्ष पनि निरन्तरता दिन बिभिन्न संघ संस्थाको उपस्थितिमा पुर्व तैयारी भेला सम्पन्न भएको छ । भेलाले धार्मिक तथा सामाजिक ब्यक्तित्व शंकर खरालको संयोजकत्वमा ५१ सदस्य रहनेगरि समिति चयन गरेको...
पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको...
पोखरा । पोखराको सेती किनारमा शुक्रबार(अस्ति) मृत भेटिएका पुरुषको अझै पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ । मृत भेटिएका पुरुषको दुइदिनसम्म पनि पहिचान हुन सकेको नसकेको कास्की प्रहरीले बताएको छ ।कास्की प्रहरीका अनुसार अन्दाजी ५५...
काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत पहिरो खस्दाँ दुईतर्फी नै बन्द भएको सडक साँझसम्म खुल्ने बताइएको छ । तुइन खोला ३ नम्बर पुलको पहिरो पन्छाउन साँझसम्म लाग्ने भएको चितवन ट्राफिक प्रहरीले जनाएको छ। गएराति ११ बजे पहिरो खस्दा अवरूद्ध भएको सडक खुलाउन...