रोल्पा । रोल्पामा माटोको ढिस्कोले पुरिदाँ एकै घरका दुई बालकको ज्यान गएको छ । रोकि राखेको एस्काभेटरमा खेलरहेका एकै घरका दुइ दाजुभाइको आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा पुरिएका हुन् रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काका...
गुल्मीमा पत्नीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । मदाने गाउँपालिका–४ की २४ वर्षीय एक महिलाले आफ्नै श्रीमानले बलात्कार गरेको भन्दै शनिबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेकी थिइन । त्यस लगत्तै निजका श्रीमानलाई प्रहरीले नियन्त्रणमा...
पोखरा । मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १७ औं स्मृति दिवसका सन्दर्भमा वक्ताहरूले उनको योगदानको कदर गर्दै लामो समयसम्म संझनालायक काम गर्नुपर्ने बताए । जनप्रिय बहुमुखी क्याम्पसद्वारा आयोजित...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोखरामा लोडसेडिङ हुन सक्ने चेतावनी दिएका छन् । पोखरा महानगर १७ बिरौटामा रोकिएका सवस्टेसनको निर्माण तत्काल अघि नबढाए बाध्यात्मक लोडसेडिङ गर्नुपर्ने घिसिङको चेतावनी छ । पोखरा महानगरपालिका–१७ बिरौटामा...
काठमाडौं । आज तीन वटा जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङदी, ५० मेगावाटको माथिल्लो मर्स्याङदी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन बन्द भएको...

काठमाडौं । हेटौंडामा भारतीय ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिएको छ । ठक्करबाट मोटरसाइकलमा सवार बावु छोरीको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गको हेटौंडा -९ पशुपतिनगरमा भारतबाट ग्याँस बोकेर आएको एनएल०१एल २९७१ नम्बरको ग्याँस बुलेटले हेटौंडा बजारतर्फ...

महोत्तरी । महोत्तरीमा बोक्सीको आरोपमा दुई वृद्धा महिलालाई निर्घात कुटपिट भएको छ । जलेश्वर नगरपालिका(६ धवौलीका कालीदेवी महतो र दुलरिया महतोलाई बोक्सीको आरोपमा छिमेकीले निर्घात कुटपिट गरेको पीडित पक्षले बताएको छ । छिमेकी भुलन रामचमारले आफ्नी बुहारीलाई टुनामुना...