काठमाडौं । रोजगारीका लागि नेपाली युवाको आर्कषणमा रहेको दक्षिण कोरियामा १३ नेपाली पक्राउ परेका छन् ।अवैध रुपमा काम गरिरहेका १३ जना नेपालीलाई दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना हाल सम्म...
दाङ । दाङमा मोटरसाइकलले साइकललाई ठक्कर दिदाँ दुई जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । गए राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले...
वीरगञ्ज । पर्सा प्रहरीले घाटमा जलाउँदै गरेको शव नियन्त्रणमा लिएको छ। पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरबाट जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको हो । आधा जलिरहेको अवस्थामा छपकैयाको एक आर्यघाटबाट प्रहरीले शव नियन्त्रणमा...
बुटवल । बुटवलमा जंगली च्याउ खादाँ ६ जना सिकिस्त परेका छन् । बुटवल उपमहानगरपालिका १२ नयाँ गाँउकी २८ वर्षीया रिना बिक, २८ वर्षकै कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक सिकिस्त भएका हुन् । बिरामीहरूको...
बुटवल । बुटवलमा जंगली च्याउ खादाँ ६ जना सिकिस्त परेका छन् । बुटवल उपमहानगरपालिका १२ नयाँ गाँउकी २८ वर्षीया रिना बिक, २८ वर्षकै कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक सिकिस्त भएका हुन् । बिरामीहरूको...
काठमाडौं । हिजो (बुधबार) बिहानैदेखि अवरुद्ध बुटवल नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । बाढीले सडकको डाइभर्सन बगाउँदा बन्द भएको सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको हो । पूर्वपश्चिम राजमार्गको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन...
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर (नेपालको दक्षिणी भू-भाग नजिक) रहेको छ। जल तथा मौसम विज्ञान विभागले आगामी चौबीस घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम...
कञ्चनपुर । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो । छिमेकीको खेतमा काम गर्न गएकी पार्वती खुनाले छोरी करिश्मालाई छिमेकीकै घरमा लगेर छाडेकोमा पानी परेर...
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारुको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए...