समाज


विदेशमा ज्यान गुमाएका नेपालीको बीमा रकम ठग्ने गिरोह पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका नेपालीले प्राप्त गर्ने बीमा रकम दिलाइदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ परेका छन् । विदेशमा ज्यान गुमाएका नेपालीहरुले प्राप्त गर्ने बीमाको रकम मिलाइदिन्छु भनेर मृतकका आफन्तलाई ठग्ने ७ जनालाई प्रहरीले...

सिंहदरबार बाहिरबाट मिटरब्याज पीडित पक्राउ

काठमाडौं । प्रहरीले सिंहदरबार बाहिरबाट मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा...

आफ्नो सट्टा नक्कली परीक्षार्थी पठाई एसईई दिन लगाउने मेयरविरुद्ध पक्राउ पुर्जी

रौतहट । आफ्नो सट्टा नक्कली परीक्षार्थी पठाई एसईई परीक्षा दिन लगाउने मेयरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो। उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा...

बाल विकास सहजकर्ता तालिम समापन

पोखरा । पोखरा महानगरपालिका र प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषदको साझेदारीमा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा बालविकास सहजकर्ता तालिम सम्पन्न भइ एक कार्यक्रमका बिच समापन गरिएको छ  । शिक्षालयको स्वीकृत पाठ्यक्रममको अधिनमा रही ३९०...

कोरोना संक्रमण फेरि बढ्दै : आज एकैदिन ९८ जनामा पुष्टि

काठमाडौं । कारोना संक्रमण फेरि फैलिन थालेको छ । नेपालमा फेरि कोभिड १९ बाट संक्रमित हुनेको संख्या दिनदिनै बढ्न थालेको हो।आज(बिहीबार) एकैदिन ९८ जनामा संक्रमण पुष्टि भएको छ ।बुधबार ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज १७६८ जनामा परीक्षण गर्दा ९८...

सिस्नु टिप्न गएका दिदीबहिनी मृत भेटिए

सुर्खेत । रुकुम पूर्वमा सिस्नु टिप्न गएका दिदीबहिनी मृत अवस्थामा भेटिएका छन् ।बुधबार साँझ घरबाट सिस्न टिप्न गएका पुथाउत्तरगंगा गाउँपालिका-३ रन्माका दिदिबहिनी मृत भेटिएका हुन् । १० वर्षीया रीना बुढामगर र ८ वर्षीया कालिमाया बुढामगर मृत भेटिएको प्रहरी निरीक्षक...

दुर्गा प्रसाई नेतृत्वको महाभियानको नेपाल बन्द फिर्ता

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान– २०७९ ले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता भएको छ । दुर्गा प्रसाई नेतृत्वको महाअभियानले शुक्रबार अर्थात चैत २४ गते नेपालको आह्वान गरेको थियो । हाल चलिरहेको एसईई परीक्षालाई...

एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ नक्कली परीक्षार्थी पक्राउ

एउटै परीक्षा केन्द्रबाट एसईईका परीक्षा दिन गएका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको ग्रामथान स्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट एसईईका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । विहीबार...

नयाँ बसपार्कबाट यौन धन्दा चलाउने ७७ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट ७७ जनालाई पक्राउ गरेको छ । बसपार्क क्षेत्रमा ठगी र यौन धन्दा चलाउने उनीहरूलाई बुधबार राती पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । पक्राउ पर्नेमा ३६ जना महिला र ४१ जना पुरुष रहेको डिएसपी...