साहित्य


समता काव्य सन्ध्याको ३६७ औं शृंखला सम्पन्न

पोखरा । समता काव्य सन्ध्याको ३६७ औं शृंखला पोखरामा सम्पन्न भयो । पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको काव्य सन्ध्यामा परिवारकी आजीवन सदस्य कार्यक्रमका अतिथि कवि केशु शर्माले पचासको दशकमा आँफुले समता पहिलो...

पोखरेली युवा साँस्कृतिक परिवारलाई श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

  पोखरा । श्री भैरव साँस्कृतिक संरक्षण समिति पोखराले यस वर्षको श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार–२०८० पोखरेली युवा साँस्कृतिक परिवारलाई प्रदान गरको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद १ लाख १ रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित...

र्‍याण्डममा ‘नदीको राजमार्ग’ माथी परिचर्चा

पोखरा । साहित्यकार दीपक समीपको लघुकथा सङ्ग्रह ‘नदीको राजमार्ग’ को शनिवार पोखरामा परिचर्चा गरिएको छ ।र्‍याण्डम रिडर्स सोसाइटीले आफ्नो १०५ औँ शृङ्खलामा समीपको नदीको राजमार्गमाथि साहित्यकार जनार्दन दाहालको अवधारणापत्रसहित परिचर्चा गरेको हो । कृतिको चर्चा...

गजल सन्ध्या पोखराको अध्यक्षमा मन क्षेत्री

पोखरा । गजल सन्ध्या पोखराको अध्यक्षमा मन क्षेत्री चयन भएका छन् । गजल सन्ध्याको पूर्वअध्यक्ष रहेका उनलाई १३ औं अधिवेशन तथा १८ औं साधारण सभाले सर्वसम्मत चयन गरेको हो । पदाधिकारी र सदस्यमासमेत पूर्वअध्यक्ष र सचिव फेरि सम्मिलित भएर गजल सन्ध्या पुनर्गठित...

फेवा किनारमा आज देखि लिटरेचर फेस्टिभल हुँदै

पोखरा । नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल– २०२४ आजबाट पोखरामा सुरु हुँदैछ । फेवा किनारमा ५ दिनसम्म चल्ने फेस्टिभलको सबै तयारी पुरा भएको र उद्घाटनको प्रतिक्षामा रहेको आयोजक मध्येका एक अजीत बरालले जानकारी दिएका छन् । उनका अनुसार आज दिउँसो ३ बजे गण्डकीका...

दीपक समीपको नदीको राजमार्ग गृह विमोचन

पोखरा । साहित्यकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’ शनिवार पोखरामा गृह विमोचन गरिएको छ । आयोजक पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचनलगायतले कृतिको...

आज पोखरामा स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवी स्मृति साँझ हुँदै

  पोखरा । पोखरामा आज स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उनीहरुप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ हुँदैछ । एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँग...

सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८० बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई

पोखरा । सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८० यस वर्ष बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने निर्णय भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रले यस वर्षको पुरस्कार सुप्रिमलाई दिर्ने निर्णय गरेको अध्यक्ष मेहन्द्र श्रेष्ठले जानकारी दिए...

कालीभक्तको जन्मभूमि पर्वतको फलेवासमा काव्ययात्रा

पोखरा । लोकसंस्कृतिका अध्येता तथा अनुसन्धानदाता कालीभक्त पन्तको जन्मभूमि पर्वतको फलेवासमा तीन दिवसीय काव्ययात्रा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) साँस्कृतिक समिति र नेपाल च्याप्टरको आयोजना एवम् कालीभक्त–कृष्णा पन्त स्मृति...