साहित्य


कबिता गाउँ लुम्लेमा बिनोद गौचनको शालिक निर्माण गरिने

पोखरा । समाजसेवी चिनबहादुर केसीले कविता गाउँ लुम्लेका परिकल्पनाकार विनोद गौचनको शालिक निर्माणका लागि जग्गादान गरेका छन् । उनले अन्नपूर्ण गाउँपालिका–६ लुम्ले छेउघर चौतारामुनिको आफ्नो लालपूर्जाभित्रको जग्गा दान गरेका हुन् । वडा नं. ६ का वडा अध्यक्ष...

गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

पोखरा  । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान अर्पण गर्न लागेको हो । यसरी सम्मानित हुनेहरूमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट...

द्धितीय युद्धकालीन उपन्यास खोजीमा पोखरा आइपुग्यो

पोखरा । डाक्टर कालु शर्मा सुवेदीको द्धितीय विश्व युद्धकालीन परिवेश केन्द्रित अनुसन्धानात्मक उपन्यास खोजीमा पोखरा आइपुगेको छ । पूर्वायण प्रकाशन असम भारतबाट प्रकाशित कृतिको शुक्रवार पोखरामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो । कृति लोकार्पण गर्दै...

अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा

पोखरा । जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ वि सं २०६२ साल असारदेखि निरन्तर सञ्चालन गर्दै आएको पर्यटकीय साहित्यिक कार्यक्रम अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा सम्पन्न भएको छ । अक्षरयात्राका परिकल्पनाकार मध्येका...

गण्डकी प्रज्ञा–प्रतिष्ठानले सहित्यकार प्रकटका कृति प्रकाशन गरिदिने

पोखरा। उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन बाँकी रहेका कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । बिहीबार प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा बसेको बैठकले कृति प्रकाशन गरिदिने निर्णय...

पोखराका साहित्यकार प्रकट पगेनी ‘शिव’को निधन

पोखरा । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । कविता,...

प्राज्ञ डा. गुरुङलाई हिमाली सांस्कृतिक परिवारको संरक्षकत्व अर्पण

पोखरा  । हिमाली सांस्कृतिक परिवारले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा। जगमान गुरुङलाई संरक्षकत्व अर्पण गरेको छ । हिमाली सांस्कृतिक परिवारले आज (शनिबार) प्राज्ञ डा। गुरुङको जन्मथलो याङ्जाकोट पुगेर संरक्षकत्व...

पोखरा २८ ठुलाकोटमा अक्षरयात्रा

पोखरा । गजल सन्ध्या र नवनित साहित्य सागरको आयोजनामा सन्चालन हुँदै आएको अक्षरयात्राको २ सय ९ औ श्रृङखला पोखरा महानगरपालीका वडा न २८ ठुलाकोटमा सम्पन्न भएको छ । लायन्स क्लव अफ पोखरा कालीका भ्यु टाउनको स्थानिय समन्वयमा भएको कार्यक्रम गजल सन्ध्या पोखराका अध्यक्ष...

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उनको गएराति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए । स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी रहेका छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । स्वर्गीय प्रधानले...