पोखरा । गजल सन्ध्या पोखराको अध्यक्षमा मन क्षेत्री चयन भएका छन् । गजल सन्ध्याको पूर्वअध्यक्ष रहेका उनलाई १३ औं अधिवेशन तथा १८ औं साधारण सभाले सर्वसम्मत चयन गरेको हो । पदाधिकारी र सदस्यमासमेत पूर्वअध्यक्ष र सचिव फेरि सम्मिलित भएर गजल सन्ध्या पुनर्गठित...
पोखरा । नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल– २०२४ आजबाट पोखरामा सुरु हुँदैछ । फेवा किनारमा ५ दिनसम्म चल्ने फेस्टिभलको सबै तयारी पुरा भएको र उद्घाटनको प्रतिक्षामा रहेको आयोजक मध्येका एक अजीत बरालले जानकारी दिएका छन् । उनका अनुसार आज दिउँसो ३ बजे गण्डकीका...
पोखरा । साहित्यकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’ शनिवार पोखरामा गृह विमोचन गरिएको छ । आयोजक पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचनलगायतले कृतिको...
पोखरा । पोखरामा आज स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उनीहरुप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ हुँदैछ । एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँग...
पोखरा । सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८० यस वर्ष बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने निर्णय भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रले यस वर्षको पुरस्कार सुप्रिमलाई दिर्ने निर्णय गरेको अध्यक्ष मेहन्द्र श्रेष्ठले जानकारी दिए...
पोखरा । लोकसंस्कृतिका अध्येता तथा अनुसन्धानदाता कालीभक्त पन्तको जन्मभूमि पर्वतको फलेवासमा तीन दिवसीय काव्ययात्रा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) साँस्कृतिक समिति र नेपाल च्याप्टरको आयोजना एवम् कालीभक्त–कृष्णा पन्त स्मृति...
पोखरा । कवि केयरसिंह गुरुङको नवीनतम कविताकृति ठक्करहरूको यात्राशास्त्रको बुधबार पोखरामा विमोचन भएको छ । गण्डकी प्रज्ञा(प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले कृति विमोचन गरेका हुन् । उनले कवि केयरसिंहलाई ‘पहरामा फुलेको फूल’ को संज्ञा दिए । लमजुङको...
पोखरा । नेपाली लेखक संघ, गण्डकी प्रदेशको आयोजनामा दौँतरी कार्यक्रमको दोस्रो शृंखला सम्पन्न भएको छ । संस्थाको इतिहास, दौँतरी कार्यक्रमको विशेषता र दौँतरी शृंखलामा उभिँदै गरेका स्रष्टाहरू दीपक समीप र जीवनसागर भण्डारीको छोटो परिचयसँगै कार्यक्रमको थालनी...
पोखरा । यस वर्षको नानी–सुक स्मृति पुरस्कारबाट म्याग्दीका नैनकुमार श्रेष्ठ सम्मानित भएका छन् । नानी–सुक स्मृति प्रतिष्ठान पोखराले संस्थाको १७ औं वार्षिकोत्सव अवसरमा सोमबार उनलाई सम्मान गरेको हो । प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले...