सडक र सवारी


पृथ्वीराजमार्ग अन्तर्गत नारायणघाट–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । पहिरोका कारण पृथ्वीराजमार्ग अन्तर्गत नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ नाग्दी खोला सडकमा माथिबाट पहिरो खसेपछि बिहान साढे ७ बजेदेखि नै उक्त सडकखण्डमा यातायात ठप्प भएका...

भारी वर्षा हुने भन्दै ३४ जिल्लामा रात्री बस नचलाउन अनुरोध

काठमाडौं । भारी वर्षाका कारण विपदको घटना घट्न सक्ने भन्द्र राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताका लागी भन्दै जोखिमपूर्ण ३४ जिल्लामा रात्री बस नचलाउन आग्रह गरेको छ । प्राधिकरणले रातको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने...

सुक्खा पहिरोले पर्वतको अर्मादी–मोदीवेणी सडकखण्ड अवरुद्ध

पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो । पहिरोले झण्डै ५० मिटर सडक पुरिएको छ ।...

स्कूल बस दुर्घटना अपडेट : घाइते मध्ये २ जनाको ज्यान गयो

पोखरा । पोखरा २१ रामदीबाट पोखरा तर्फ आउदै गरेको स्कुल बस दुर्घटना हुँदा दुुइजनाको ज्यान गएको छ । सोमबार बिहान ९ बजे तिर गुड्कुभन्ने ठाउमा सडकको घुम्तीबाट स्कुलबस ५० मिटर तल खसेर दुर्घटना भएकोे हो । पोखरा १७ बिरौटा स्थित एलपी देवकोटा मेमोरियल ईङ्लिस बोर्डिङ...

बस परिचालक विकको ज्यान गुम्यो, २९ जना घाइतेको उपचार हुँदै

पोखरा । स्कुल बस दुर्घटना हुँदा गम्भीर घाइते भएकी परिचालक महिलाको ज्यान गुमेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार ३२ वर्षीया आरती बिकको उपचारको क्रममा ज्यान गुमेको हो । पोखरा २१ रामदीबाट विद्यार्थी...

२७ जना सवार थिए स्कूल बसमा, अधिकांश घाइते, दुइ जनाको अवस्था गम्भिर

पोखरा । पोखरा २१ फुस्रेखोलामा एलपी देवकोटा मेमोरिएल स्कुल बिरौटाको स्कुलबस दुर्घटना भएको छ । स्कुल बस विद्यार्थी लिएर स्कुल आउदै गर्दा दुर्घटनामा परेको हो । स्कुलबस सडकको घुम्तीबाट ५० मिटर तल खसेको हो । विद्यार्थी, चालक र परिचालकसहित २७ जना सवार...

पोखरा २१ फुस्रे खोलामा स्कुल बस दुर्घटना

पोखरा । पोखरा २१ फुस्रेखोलामा एलपी देवकोटा मेमोरिएल स्कुल बिरौटाको स्कुलबस दुर्घटना भएको छ । स्कुलबस विद्यार्थी लिएर स्कुल आउदै गर्दा दुर्घटनामा परेको हो । स्कुलबस सडकको घुम्तीबाट ५० मिटर तल खसेको हो । बसमा २२ जना विद्यार्थी चालक र सहचालक रहेको...

९ सदस्यीय कार्यदल गठनसंगै यातायात व्यवसायीको आन्दोलन फिर्ता

पोखरा । राइड सेयरिङको विरोध गर्दै आन्दोलनमा उत्रेका गण्डकी प्रदेशका यातायात व्यवसायी र गण्डकी प्रदेश सरकारका बीचमा भएको वार्ता सफल भएको छ । यससंगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । छलफलमा सरकारले तत्कालै समस्या समाधानका लागि ९ सदस्यीय कार्यदल...

गण्डकीमा आजदेखि सार्वजनिक यातायात ठप्प

पोखरा । गण्डकीका यातायात व्यवसायीले आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन् । राइड सेयरिङको विरोध गर्दै यहाँका यातायात व्यवसायी आन्दोलित भएका हुन् । ३ दिनअघि पत्रकार सम्मेलन गर्दै व्यवसायीले सरकारलाई ध्यानाकर्षण गराउँदै शनिबार रातिसम्मको अल्टिमेटम दिएका...