पोखरा । चितवनको भरतपुर महनगरपालिका–२९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा पाँच जनाको ज्यान गुमेको छ । मुग्लिङबाट नारायणगढ तर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको...
पोखरा । पोखराको पर्यटकीय एवं धार्मिक स्थल पुम्दीबाट पोखरा आउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा परेर दाङ तुल्सीपुर उपमहानगरपालिका ४ बस्ने बर्ष १७ की सन्ध्या रसाईली र सोही ठाउँकी १९ वर्षिया मनिषा रसाइली घाइते भएकी हुन । घाइतेहरुको पोखराको नमस्ते...
बागलुङ । रुकुमबाट काठमाडौं आउदै गरेको यात्रु बाहक बस दुर्घटना हुँदा कम्तीमा २१ जना घाइते भएका छन । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको निसीखोला ६ जाउलेपानीमा ना ८ ख ८४१४ नम्बरको बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुनिल...
रसुवा । रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो । मङ्गलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पाति र तीन कन्टेर...
काठमाडौं । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । कपुरकोटको सिनबाङ्गमा भएको दुर्घटनामा घाइते भएका चालक २६ वर्षीय मानबहादुर भण्डारीको उपचारका क्रममा ज्यान गएको हो । कपुरकोट गाउँपालिका–६ सिनबाङ्गमा हिजो बेलुका ट्रक दुर्घटनामा...
पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तर्गतका विभिन्न व्यवसायीहरुले प्रतिस्पर्धात्मक ढंगले एकपछि अर्कोगर्दै सुविधायुक्त बस सञ्चालनमा ल्याउने क्रमलाई तिव्रता दिएका छन् । यसैक्रममा कोइली ट्राभल्स प्रालिले पोखराको हेम्जादेखि भक्तपुरसम्म सञ्चालन...
तनहुँ । निर्माणाधीन मुग्लिङ पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन । दमौली बजारमा डिजाइन सेन्टरबाट २३/२३ मिटरलाई आधार मानेर सडक विस्तार सुरु...
म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोम बजारसहित घरपझोङ गाउँपालिकाका पाँचवटा वडालाई समेट्ने चक्रपथ सडक कालोपत्र गर्न थालिएको छ ।गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रममार्फत पूर्वाधार विकास कार्यालयले...
म्याग्दी । बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ । सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना अन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाजदेखि...