सडक र सवारी


पोखरामा स्कुल बस अनियन्त्रित हुँदा एकजना घाइते, तीन वटा ट्याक्सीमा क्षति

पोखरा । पोखराको घारेपाटन स्थित आँखा अस्पताल नजिक स्कूल बस अनियन्त्रित भई पार्किङमा राखिएका ट्याक्सीलाई ठक्कर दिएको छ । न्यु मोडल सेकण्डरी स्कुल नागढुंगाको स्कूल बस अनियन्त्रित भई ठक्कर दिँदा बसका चालक घाइते भएका छन् । पार्किङ गरी राखिएको तीन वटा...

तनहुँमा बस दुर्घटनामा परेका १० घाइतेलाई काठमाडौं लगियो

पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा भएको बस दुर्घटनामा परेर घाइते भएका १० जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार १० जनलाई हेलिकोप्टर काठमाडौं लगिएको हो । अन्यको स्थानीय अस्पतालमा...

बस दुर्घटनामा कसैको मृत्यु पुष्टि भएको छैन : तनहुँ प्रहरी

पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा भएको बस दुर्घटनामा हालसम्म कसैको ज्यान गुमेको पुष्टि नभएको तनहुँ प्रहरीले जनाएको छ । अहिलेसम्म उद्धार गरिएकामा १४ जना अचेत अवस्थामा र १५ जना घाइते अवस्थामा उद्धार गरेको तनहुँ प्रहरी प्रवक्ता प्रहरी...

यी हुन् तनहुँमा दुर्घटनमा परेको बसका यात्रु (नामसहित)

पोखरा । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु सबै भारतीय भएको खुलेको छ । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन थापाका अनुसार उनीहरू भारतको गोरखपुरबाट नेपाल आएका थिए ।...

अबुखैरेनीको ऐना पहरामा भारतीय पर्यटक बस दुर्घटना, ११ जना बेपत्ता

पोखरा । पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरामा मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खसेको छ । पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको तनहुँ प्रहरीले जानकारी दिएको छ । बसमा...

हटाइयो घाँसी कुवाको पहिरो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

पोखरा । अविरल वर्षाले गर्दा आएको पहिरोका कारण अबरुद्ध पृथ्वी राजमार्ग झण्डै २४ घण्टा पछि सञ्चालनमा आएको छ । बुधबार साँझ ५ बजेपछि व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा १५० मिटर माथिबाट खसेको ठूलो ढिस्को हटाएर राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा ल्याइएको...

२२ घण्टादेखि पृथ्वी राजमार्ग अबरुद्ध, साँझबाट एकतर्फी खुलाउने प्रयास

पोखरा । अविरल वर्षाले गर्दा आएको पहिरोका कारण पृथ्वी राजमार्ग झण्डै २२ घण्टा देखि अबरुद्ध छ । बुधबार साँझ ५ बजेपछि व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा  १५० मिटर माथिबाट खसेको ठूलो ढिस्को हटाउन डोजर र स्काभेटर प्रयोग भइरहेको तनहुँका प्रमुख जिल्ला...

डुम्रे-बेसीसहर सडक पहिरोले अबरुद्ध

पोखरा । डुम्रे बेसीसहर सडक पहिरोका कारण अबरुद्ध भएको भएको छ । अविरल वर्षाका कारण आएको पहिरोले डुम्रे बेसीसहर अन्तरर्गत भन्सार खण्डमा सडक अबरुद्ध भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । जेसीवीसहित जनशक्ति परिचालन गरिएकाले...

१४ घण्टादेखि पृथ्वी राजमार्ग अबरुद्ध, घाँसी कुवाको पहिरो हटाउन अझै समय लाग्ने

पोखरा । अविरल वर्षाले गर्दा आएको पहिरोका कारण पृथ्वी राजमार्ग १४ घण्टा देखि अबरुद्ध छ । व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा ढिस्को खसेर राजमार्ग अवरुद्ध १५० मिटर माथिबाट खसेको ठूलो ढिस्को हटाउन डोजर र स्काभेटर लगायतका साधन प्रयोग भइरहेको छ । जिल्ला...