सडक र सवारी


मुग्लिन–पोखरा सडक अन्तरगत पूर्वी खण्डको म्याद दोस्रोपटक थप

दमौली । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ । यसअघिको म्याद गत वैशाख २ गते सकिएकामा त्यसपछि पहिलोपटक एक सय ५५ दिन म्याद थप भएको थियो ।...

पोखरा–मुग्लिन सडकको हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति

पोखरा। पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम ९पोखरा–जामुने० खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ । आयोजनाका इञ्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी...

विरगञ्जबाट पोखरा आउँदै गरेको बस हेटौंडामा दुर्घटना, १७ जना घाइते

पोखरा । विरगञ्जबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना भएको छ । ग २ ख १६२१ नम्बरको बस ब्रेक फेल भई आज बिहान ९ः१५ बजे सडक छेउको खोल्सामा पल्टिएको हो ।पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका- १५ स्थित चुरियामाई मन्दिरनजिक बस दुर्घटना...

मुग्लिन–पोखरा सडक अन्तरगत पूर्वी खण्डमा धमाधम कालोपत्र

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो । मुग्लिन– पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार...

गलकोटका सबै बस्तीमा पुग्यो सडक, थप ट्र्याक खोल्न बन्द

बागलुङ । गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पुर्याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ । ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो । नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका स्थापना हुनपूर्व गलकोटमा तीन सय ३० किलोमिटर...

काठमाडौं जाँदै गरेको ट्रक त्रिशुलीमा खस्यो, तीन जनाको उद्धार

  पोखरा । पृथ्वीराजमार्ग हुँदै काठमाडौं जाँदै गरेको एक ट्रक त्रिशुलीमा खसेको छ । नवलपरासीबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट त्रिशुलीमा खसेको हो । दुर्घटनास्थलबाट...

पृथ्वी राजमार्ग राति ११ बजेदेखि बन्द हुने

तनहुँ । मुग्लिङ–पोखरा सडक आयोजना अन्तर्गत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड आज (सोमबार) राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ । पहिलो चरणमा आज राति ११  बजेदेखि राती १ बजेसम्म र दोस्रो चरणमा राती १ः३० बजेदेखि बिहान ४...

तनहुँको छिर्कनेदेखि देउराली सडक आजदेखि २० दिनसम्म साढे चार घण्टा बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक...

दरबाङ – रणबाङ सडक ठेक्का लागेको पाँच वर्षमा पनि कालोपत्र भएन

म्याग्दी । म्याग्दी जिल्लाको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षसम्म पनि पूर्णता पाएको छैन् । रणनीतिक महत्वको रूपमा रहेको उक्त खण्ड मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर...