सडक र सवारी


दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि १० करोड बजेट

म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि १० करोड बजेटको स्रोत सुनिश्चितता गरेको छ । आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१÷८२...

ट्र्याक खुलेको २४ वर्षपछि बागलुङदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदै

गलकोट । ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ । विसं २०५४ मा बागलुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स्तरोन्नति हुन थालेको हो । बागलुङ बजारदेखि काठेखोलासम्म कालोपत्र भइसकेको छभने गोखोलासम्मको सडक ग्राभेल...

अब पोखरामा ट्याक्सी चढ्दा यात्रुले लगबुक भर्नुपर्ने

पोखरा । पोखरामा सञ्चालित ट्याक्सीहरुले अव कुनैपनि यात्रुलाई सेवा प्रदान गर्दा लग बुक भर्नुपर्ने भएको छ । यात्रुुको सुरक्षा तथा अपराधिक क्रियाकलाप न्युनिकरण गर्ने उद्देश्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरामा सुरक्षित तथा अभिलेख युक्त...

ओखलढुंगामा सवारी दुर्घटनामा परेर तीनजनाको ज्यान गुम्यो

काठमाडौं । ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा तीन जनाको ज्यान गुमेको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका– ७ भँडारे खोलामा आज बिहान टाटा सुमो दुर्घटना हो । प्रहरीका अनुसार ज्यान गुमाउनेमा खोटाङको कोपिलासगढी गाउँपालिका–...

मधेशको पूर्वी र कोशीको तराईमा मन्द शीतलहर, अन्यत्र मौसम यस्तो

पोखरा । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेशको पूर्वी भू-भाग तथा कोशी प्रदेशको तराई भू-भागमा मन्द शीतलहरको अवस्था छ भने बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु र कुहिरो लागेको छ । पहाडी...

कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण

बागलुङ । कालीगण्डकी नदीमा १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ ।पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ । पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको...

कालीगण्डकी कोरिडोर : बागलुङ खण्डमा करिब ७५ प्रतिशत काम सम्पन्न

बागलुङ । भारत-चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा धमाधम काम भइरहेको छ । त्रिदेशीय सडकका रूपमा रहेको कोरिडोर कालोपत्र हुन थालेपछि यात्रा पनि सहज बन्दै गएको छ । चौध वर्ष अगाडि सुरु भएको कोरिडोर आयोजना हालसम्म बागलुङ खण्डमा...

स्याङ्जाको आँधिखोलामा टिपर दुर्घटना, एकजनाको ज्यान गुम्यो, ४ घाइते

पोखरा । स्याङ्जामा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गुमेको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि पौडेलका अनुसार स्याङ्जाको आँधिखोला गाउँपालिकामा कृषिबाट ओहिया तर्फ जाँदै गरेको...

मुग्लिन–पोखरा सडक विस्तार तीव्र : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्य तीव्र भएको छ। आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो । यस खण्डको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा २७ दशमलव ४ किलोमिटर दूरीमा अन्तिम...