पोखरा । पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले गरेको चेकजाँमा आइतबार बिहान ६ जना स्कुल बसका चालकले मापसे मापसे गरेर चलाइरहेको अवस्थामा फेला पारेको हो । पोखराको चाइनपुल...
सिराहा । खोटाङको हलेसी दर्शन गरेर सिराहा फर्किँदै गरेको गाडी दुर्घटनामा १ जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने १६ जना घाइते भएको प्रहरीले जनाएको छ । सिराहाको नरहा गाउँपालिका–५ ,३ र २ नम्बर वडाका १७ जना हलेसी दर्शन गरी फर्किँदै...
गुल्मी । अविरल वर्षाका कारण गएरातिदेखि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । जिल्लाको कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी...
पोखरा । मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत तनहुँको ऐना पहरामा भएको यात्रुबहाक बस दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । गोरखाबाट नारायणगढका लागि छुटेको ग २ ख १०७७ नम्बरको बस दुर्घटना हुँदा घाइते सात जना मध्ये दुईजनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी...
पोखरा । मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको तनहुँ प्रहरीले जानकारी दिएको छ । तनहुँ प्रहरीका अनुसार घाइते ५ जनालाई उद्द्धार...
पोखरा । मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । यसअघि ७ भदौ २०८१ मा भारतीय...
काठमाडौं । सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को बहाल अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम...
पोखरा । पोखराको आन्तरिक बस सेवामा ८० प्रतिशत हिस्सा ओगटेको मानिएको पोखरा यातायात प्रालिले सुविधा सम्पन्न यात्रुबहाक इलेक्ट्रिक बस मार्फत आफ्नो सेवा दिन सुरु गरेको छ । प्रालिले बिहीबार देखि ३२ सिट क्षेमताको नयाँ इलेक्ट्रिक बस मार्फत सेवा दिन सुरु गरेको...
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अनरुद्ध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको...