सडक र सवारी


पहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र काभ्रेभिरमा...

देशका मुख्य सात राजमार्ग अवरुद्ध

काठमाडौं। नेपाल प्रहरीले देशका मुख्य सात राजमार्ग अवरुद्ध भएको जनाएको छ । नेपाल प्रहरीले आइतबार साढे ३ बजे दिएको जानकारी अनुसार सात स्थानका मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको र सात स्थान एकतर्फी सञ्चालन रहेको जनाएको हो । प्रहरीले बाढी पहिरोका कारण...

कालिकोटमा जिप दुर्घटना, ७ जना घाइते

सुर्खेत । कालिकोटको खाँडाचक्र नगरपालिका–१० मा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी वीरबहादुर सुनारले दिएको जानकारी अनुसार कर्णाली प्रदेश ०२–००१ च ०२७६ नम्बरको फोर्स जिप दुर्घटनामा परेको हो । उनका...

गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

  गुल्मी । अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सो सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले...

पोखराबाट स्याङ्जा जादै गरेका गायक पशुपति शर्मा सवार कार दुर्घटना

पोखरा। चर्चित लोकदोहोरी गायक पशुपति शर्मा सवार कार दुर्घटना भएको छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी बाबुराम न्यौपानेले सामान्य दुर्घटना भएको जानकारी...

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । अविरल वर्षासँगै खसेको पहिराले आज बिहानैदेखि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । राजमार्ग...

अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने

काठमाडौं। सवारी साधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नु पर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार बसेको प्रदेशमन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले असोज १ गते देखि अनिवार्य रूपमा इम्बोस्ड...

महाकालीमा जलसतह खतराभन्दा माथि

धनगढी । महाकाली नदीमा पानीको जलसतह खतराभन्दा माथि पुगेको छ । खतराको तह पार भएपछि अहिले शारदा ब्यारेजमा चार पाङ्ग्रे यातायातका साधन आवागमनमा रोक लगाइएको छ । नदीमा पानीको बहाव बढेर खतराको सतह नाघेपछि मंगलबार बिहानदेखि नै चार पाङ्ग्रे साधनको आवागमनमा रोक...

पोखरामा मादक पदार्थ सेवन गरेर स्कुल बस हाँक्ने ६ जना चालक नियन्त्रणमा

पोखरा । पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले गरेको  चेकजाँमा आइतबार बिहान ६ जना स्‍कुल बसका चालकले मापसे मापसे गरेर  चलाइरहेको अवस्थामा फेला पारेको हो । पोखराको चाइनपुल...