सडक र सवारी


सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडक सुक्खा पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध बनेको छ । म्याग्दी र मुस्ताङको सीमाक्षेत्र थासाङ गाउँपालिका—४ स्थित काभ्रेभीरमा गएराति सडक माथिबाट सुक्खा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध...

पोखरामा सार्वजनिक यातायात सञ्चालनमा

पोखरा । जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोडजस्ता घटनाका कारण असामान्य बनेको कास्कीको जनजीवन सामान्य बन्दै गएको छ । सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाह आंशिक रूपमा सञ्चालन गर्नेगरी तयारी थालिइसकिएको छ । फोहरलाई सरसफाइ गर्ने काम थालिसकिएको...

पोखराको सडकमा सेनाको कडाइ

पोखरा । निषेधाज्ञा जारी गरेपनि पोखराको सडकमा सर्वसाधरण स्वतस्र्फुत रुपमा हिड्न थालेपछि नेपाली सेनाले कडाई गर्न थालेको छ । विशेष गरी कास्की जिल्लाका सरकारी निकाय लगायत संवेदनशील क्षेत्रमा सेनाले कडाइ गरेको छ। महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, पृथ्वीचोक,...

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा साई निर्वाचित (मतसहित)

पोखरा । यात्रुबहाक बस सञ्चालन गर्ने देशकै ठूलो मध्येको एक पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको अध्यक्षमा ऐनकुमार साई निर्वाचित भएका छन् । प्रालिको सातौं साधारणसभा एवं तेस्रो अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि शनिबार राति अबेर सम्पन्न निर्वाचनमा उनले...

पाेखरा यातायात प्रालिकाे ७ औं साधारणसभा सम्पन्न

पाेखरा । पाेखरा यातायात प्रालिकाे ७ औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।  विहीबार सम्पन्न साधारण सभाकाे नेपाल यातायात व्यवसायी राष्ट्रिय महसंघ गण्डकीका संयाेजक केदार पाैडेलले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले   यातायात व्यवसायीले नभई यातायात...

पत्रकार गिरीलाई यातायात पत्रकारिता पुरस्कार प्रदान

पाेखरा । पत्रकार एकराज गिरी सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कारबाटबाट सम्मानित भएका छन् । विगत दुई दसकदेखि क्रियाशील पत्रकार गिरीलाई पाेखरा यातायात प्रालिले आफ्नाे ७ औं वार्षिक साधारणसभाकाे अबसरमा  साे पुरस्कारबाट सम्मान गरेकाे हाे । उनलाई...

दमौलीमा दुर्घटना : एक जनाको ज्यान गयो, एक घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छभने अन्य एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पोखराबाट दमौलीतर्फ गइरहेको...

एकतर्फी खुल्याे पृथ्वी राजमार्ग

काठमाडौं । अवरुद्ध पृथ्वी लोकमार्गाम एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको छ । शनिबार (आज) बिहान करिब ६:४५ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित बादरेमोड नजिकै सुक्खा पहिरो खस्द पूर्ण रूपमा अवरुद्ध राजमार्ग केही समय अघिदेखि एकतर्फी रूपमा...

सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्ध

काठमाडौं । पृथ्वी राजमार्ग सुक्खा पहिरो खसेका कारण अबरुद्ध भएको छ । राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमोडस्थित सडक अवरुद्ध भएको हो । अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ । अस्थायी प्रहरी पोष्ट जवाङखोला,...