सडक र सवारी


धादिङको ज्वाङखोलामा फेरि खस्यो पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरोका कारण पृथ्वीराज मार्गमा यातायात अवरुद्ध भएको छ । सडकमा ठुलो परिमाणमा माटो र ढुङ्गा खस्दा सवारी आवागमन दुवैतर्फ रोकिएको हो । आज बिहान करिब १० बजेबाट पहिरो झर्न सुरु भएको...

बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन

बागलुङ । पहिरोले अवरुद्ध बनेको बागलुङ-बलेवा-कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा आएको छ । वर्षाका कारण सडक भाँसिएपछि अवरुद्ध बनेको उक्त सडक बुधबारदेखि सञ्चालनमा आएको हो । बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो जाँदा करिब १०० मिटर सडक भाँसिएको थियो ।...

तुइनखोलाको पहिरो हटाउन समय लाग्ने : वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

काठमाडौं। मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै गएको पहिरो हटाउन समय लाग्ने भएको छ । बुधबार साँझ ठूलो वर्षातका कारण राति अबेरसम्म पहिरो पन्छाउन समस्या भएपछि थप समय लाग्ने भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयले भनेको छ– ुआज...

पानी पर्न थालेपछि तुइन खोलाको पहिरो हटाउने काम रोकियो

चितवन । पानी पर्न थालेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो हटाउने कार्य रोकिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा भीर नै भासिएर सडकमा खसेपछि मंगलबार अपरान्हदेखि राजमार्ग पूर्ण अवरुद्ध छ । बुधबार बिहान साढे ६ बजेदेखि ४ वटा डोजररमेसिन...

तुइन खोलाको पहिरो हटाउन दिनभर लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा खसेको विशाल पहिरो १२ सय देखि १४ सय घनमिटर भएको अनुमान गरिएको छ । सडक डिभिजन भरतपुरले दिएको जानकारी अनुसार, पहिरो पन्छाउने कार्य जारी रहे पनि सडक भोलि ९असोज ९ गते० दिउँसोसम्म मात्रै सञ्चालनमा आउने...

नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला ९बाँदरे मोड० मा झरेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ । मंगलबार बिहान करिब ५:४० बजेको समयमा खसेको सुक्खा पहिरोका कारण नागढुंगा-मुग्लिन सडक अवरुद्ध हुँदा सवारीसाधनको...

मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी खुल्यो

काठमाडौं। पुन :  पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । तुइन खोलानजिक झरेको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकलाई दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । सोमबार...

तुइन खोलमा पहिरो, मुग्लिन-नारायणगढ सडक फेरि अबरुद्ध

चितवन । तुइन खोलामा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध भएको छ । तीन दिन लगाएर हटाएको पहिरो खसेकै ठाउँमा आज बिहान फेरि पहिरो झरेका कारण सडक अबरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । तुइन खोलामा खसेको पहिरो हटाउने काम भइरहेको...

पटकपटकको सुख्खा पहिरोले धादिङमा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । सुख्खा पहिरो खस्दा धादिङमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बेनिघाट रोराङ गाउँपालिका १० स्थित ज्वाङखोला र तिङराङखानीको बिचमा पर्ने मलेखु मुग्लिन सडक खण्डको जवाङखोला सडकमा ठूलो पहिरो खसेको ले राजमार्ग अबरुद्ध भएको हो । गएराति सवा १० बजेदेखि...