काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे चुनावपछि बन्ने सरकारले निर्णय गर्ने बताएको छ । बिहीबार नियमित प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी...
दमौली । तनहुँमा कांग्रेस छाडेका विश्व बाँस्तोला वरिष्ठ नेता रामचन्द्रविरुद्ध चुनाव लड्ने घोषणा गरेका छन् । गएको स्थानीय तहको निर्वाचनमा पार्टीले योगदानअनुसार टिकट वितरण नगरेको भन्दै बास्तोलाले नेपाली कांग्रेस तनहुँको सचिवबाट राजीनामा दिएका थिए । आफू अहिले...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् । बिहीबार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै...
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राख्ने चेतावनी दिएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन पर्यवेक्षकहरुका लागि नगरकोटमा बिहीबारदेखि...
काठमाडौं । महाभियोग सिफारिस समितिले पत्रै काटेर बयानका लागि पूर्व प्रधानन्यायाधीशहरु बयानका लागि नजाने भएका छन् । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बयानका क्रममा पूर्व पूर्व प्रधानन्यायाधीशहरूलाई पनि मुछेपछि समितिले उनीहरुलाई...
काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने छ । आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको...
काठमाडौं । सोमबार नेपाल भ्रमणका लागि आएका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्कने भएका छन् । नेपाल आए लगत्तै ली उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय भए। नेपाल भ्रमणको क्रममा लीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री...
पोखरा । गण्डकी प्रदेशका भौतिक पुर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले पोखरा–१६ को के. आई. सिंह पुल देखि महेन्द्रगुफासम्म बन्ने नालाको शिलन्यास गरेका छन् । बुधबार एक कार्यक्रमका बिच मन्त्री खड्काले महेन्द्र गुफामा नालाको शिलन्यास...
काठमाडौं । ०७४ को प्रतिनिधि र प्रदेशसभाको बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारहरू आउँदो निर्वाचनमा फेरि उम्मेदवार बन्न पाउने भएका छन् । निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच बुधबार भएको सहमतिअनुसार ०७४ को बन्द सूचीमा रहेका व्यक्ति आउँदो निर्वाचनमा...