काठमाडौं । नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले विभिन्न पाँच निर्णयहरू गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने निर्णय गरेको हो बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपप्रधान...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले आजै बेलुकी ६ बजे पछि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनियताको शपथ खाएका छन्।
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शपथ ग्रहण गरेपछि पहिले आफूले गर्ने कामको निर्णय सार्वजनिक गरेका छन् । उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्न बताएका हुन् । उनले यही...
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री दाहालसँगै ७ जना मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले शपथ खुवाएकी हुन् । शपथ ग्रहणमा सहभागी हुन उपराष्ट्रपति नन्द बहादुर...
काठमाडौं । निवर्तमान हुन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेर आफू शपथग्रहण समारोहमा नआउने बताएका छन् । सोमबार प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा बधाई दिँदै देउवाले आफू शपथग्रहणमा आउन नसक्ने...
काठमाडौँ । एमालेका उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा पाउने भएका छन् । पौडेललाई सोमबार नै शपथ ग्रहण गराउने तयारी छ । एमाले र माओवादीको नयाँ गठबन्धन बनाउने सूत्रधार समेत रहेका पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १८३ दिनेका उपलब्धि सार्वजनिक गरेका छन् ।श्रेष्ठले आफ्नो कार्यकालमा आफ्नो नेतृत्वमा मन्त्रालयले गरेका ४५ वटा उपलब्धि सार्वजनिक गरेका हुन्। मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उनले...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने पक्का भएको हो ।रविको सचिवालयको दिपक बोहोराका अनुसार लामिछानेले गृह मन्त्रालय पाउने निश्चित भएको हो । उनले नेपाल भनेका छन्, ‘नारायणकाजी र रविजीले गृहमन्त्रीमा...