काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । देशमा आर्थिक संकट बढ्दै गएको भन्दै समाधानका लागि तत्काल कदम चाल्न नेपालले आग्रह गरेका छन् । ज्ञापन पत्र बुझाउँदै समाजवादीले आर्थिक संकटका...
काठमाडौँ । परराष्ट्रमन्त्री विमला राई पौडेलको पहिलो विदेश भ्रमण श्रीलङ्काबाट हुने भएको छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औँ वर्षगाठका अवसरमा श्रीलङ्का सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि परराष्ट्रमन्त्री पौडेल श्रीलङ्का जान लागेकी...
काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ । अहिले केहीबेरमा एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो...
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा गृह मन्त्रालय माओवादीका हुनुपर्ने भन्दै नेताहरुले जोड गरेको छन् । नेताहरूले गृह मन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि माओवादीले लिनुपर्ने धारणा राखेका हुन् । पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शक्तिबहादुर...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डबीच भेटवार्ता भएको छ।एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बुझिएको छ । न्युल्याण्डले...
काठमाडौं । कानून मन्त्रालयले सूचनादाता/सुराकीको संरक्षण र स्वार्थ बाझिने अवस्था निवारण सम्बन्धी दुई विधेयक मस्यौदाका लागि नेपाल कानून आयोगमा पठाएको छ । यी दुई कानून नहुँदा नेपालको अन्तर्राष्ट्रिय छबिमा समेत प्रश्न उठ्ने गरेको छ । सरकारको न्युनतम साझा...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डबीच भेटवार्ता भएको छ। उपविदेशमन्त्री न्युल्याण्ड देउवालाई भेट्न उनकै निवास धुम्बाराही पुगेकी थिइन्। सभापति देउवाले भेटवार्ताको तस्बिर सामाजिक...
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ ।आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...
काठमाडौँ । माघ १२ देखि सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बस्दैछ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा प्रचण्डले यसअघि पेस गरेको प्रतिवेदनबारे छलफल हुनेछ । यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको चयनमा पार्टीको नीति,...