राजनीति


कांग्रेस कास्कीमा मतदान सकियो, ९८ प्रतिशत भन्दा धेरै मत खस्यो, सभापतिमा पुन: मतदान हुने संभावना

पोखरा । नेपाली कांग्रेस कास्कीको नेतृत्व चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको छ । कांग्रेसकाको जिल्ला नेतृत्व चयनका लागि २०८८ जना प्रतिनिधि रहेकोमा २०२५ जनाले मतदान गरेका कांग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीले जानकारी दिए । ‘कांग्रेस कास्कीको अधिवेशनमा...

अब हामी चुनावको तयारी गछौँ, एकल बहुमत ल्याउँछौँः एमाले अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन पछि निर्वाचनको तयारीमा जाने बताएका छन् । दशौँ महाधिवेशनको उद्याटन शत्रलाई सम्बोधन गदै ओलीले परमादेशले चुनावमा जान रोकिएको बताए । उनले भने, परमादेशबाट जनताको विचमा जान रोकियो, तर अब चुनावहरु आउदै...

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवाले भने,‘ओलीजी र म जेलमेट हौँ’

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक परिवर्तनका लागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफुले सँगै जेलमा कष्ट उठाएको स्मरण गरेका छन् । देउवाले महाधिवेशन सम्बोधनको क्रममा जेलजिवनलाई स्मरण गर्दै ओली र आफू ‘जेलमेट’...

एमाले महाधिवेशन : रुघाखोकी र ज्वरो परीक्षणपछि मात्रै प्रतिनिधिलाई बन्दसत्रमा प्रवेश दिइने

चितवन । नेपाल कम्युनिष्ट पार्टी एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा रुघाखोकी लागेका र ज्वरो आएका प्रतिनिधिले प्रवेश नपाउने भएका छन् । सबै प्रतिनिधीको स्वास्थ्य परीक्षण गरेपछि मात्रै उनीहरुलाई प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले...

विमतीलाई संवैधानिक विधिमार्फत टुंगो लगाउनुपर्छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मुद्दाहरूमा समान धारण बनाउन संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्। देउवाले राजनीतिक दलहरूबीचमा रहेका नीतिगत विमतीलाई संविधानले तय गरेका विधिमार्फत टुंगो लगाउनुपर्ने बताए । एमालेको दसौं महाधिवेशनलाई...

पार्टीहरूको झगडाले देश र जनतामाथि आँच नआओस : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टी भित्रको झगडा र अन्तरद्धन्द्धले देश र जनतामाथि आँच आउन नहुने बताएका छन् । एमालेको १० औँ महाधिवेशनलाई सम्बोधन गर्दै केसीले पार्टी र नेताको झगडाले जनतामा आँच आउन नहुने बताएका हुन् । उनले वाम शक्तिहरूमा...

बादलको आरोप: ‘विदेशीको षडयन्त्रले नेकपा तीन टुक्रा भयो’

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले विदेशीको षडयनत्र र उनीहरुको गुरुयोजना अनुसार नेकपा टुक्रिएको आरोप लगाएका छन् ।चितवनमा भएको एमाले महाधिवेशनमा स्वागत मन्त्व्य राख्दै बादलले यस्तो आरोप लगाएका हुन् । उनले देशको अर्थतन्त्र अस्तव्यस्त अवस्थामा...

कांग्रेसको मतगणनामा झडप, तीन घाइते

कैलाली । नेपाली काँग्रेसको मतगणनामा झडप भएको छ । दार्चुलाको १४औँ महाधिवेशनका लागि भएको निर्वाचनपछि मतगणनामा झडप भएको हो । दार्चुला जिल्ला कार्यसमिति निर्वाचनको मतगणनास्थलमा सभापतिका उम्मेदवार ललितसिंह बोहरा र अमरसिंह धामी पक्षबीच झडप भएको हो । झडपमा राजेन्द्र...

ओलीले रिमोट थिचेर उद्घाटन गरे पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नेपालको झण्डासहित पार्टी र कम्युनिष्ट पार्टीको झण्डा फहराएर ओलीले महाधिवेशन उद्घाटन गरेका हुन् । ओलीले तीनै झण्डालाई रिमोट थिचेर...