राजनीति


कार्यविधि विपरित परिचालित सुरक्षाकर्मी धमाधम फिर्ता

काठमाडौं । गृहमन्त्रालयले कार्यविधिमा तोकिएको भन्दा विपरीत खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता बोलाउन थालेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रुपमा खटिएका सुरक्षा अधिकारिहरु फिर्ता भएका हुन् । गृह...

न्यूनतम साझा कार्यक्रम ल्याउने सत्ता गठबन्धनको तयारी

काठमाडौं । सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेको छ । यसको लागि उसले आज संयोजक पनि तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार दलको संयोजकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने...

स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने क्षमता छ : डा. कार्की

काठमाडौं । दैनिक बिरामीको उपचारमा खटिने डा. तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ। आजभन्दा २ महिनाअघिसम्म शल्य चिकित्सकका रूपमा काम गरिरहेकी डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाएकी छिन्। गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा उनी...

गृहमन्त्री लामिछानेले पिर्का नराखी सलामी लिए

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने हरिहरभवनस्थित् सरकारी क्वार्टर सरेका छन् । गृहमन्त्री लामिछाने आज सरकारी निवासमा सरेका हुन् । सो क्रममा गृहमन्त्री लामिछाने दम्पत्तिले पुजापाठ पनि गरेका थिए । मन्त्री लामिछानेलाई नेपाली सेनाले सलामी दिएको...

मलाई राष्ट्रपति पदसँग जोडेका समाचारमा सत्यता छैन : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारमा कुनै सत्यता नरहेको बताएका छन् । बिहीबार पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेससँगको गठबन्धन...

मधेश प्रदेश सभाका ज्येष्ठ सदस्य न्यौपानेले लिए शपथ

जनकपुरधाम । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नेपालको संविधानको धारा १८२ को उपधारा ९५०, प्रदेशसभा सदस्य...

बागमती प्रदेश सभा सदस्यले लिए शपथ

हेटौंडा । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आज शपथ लिएका छन् । प्रदेश सभाका १०९ जना सदस्यले शपथ लिएका हुन् । ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले बुधबार सपथ लिएका थिए । बाँकी सदस्यहरूलाई ढुंगानाले पद तथा गोपनियताको सपथ गराएका हुन् ।प्रदेश...

सरकारी निवास सरे गृहमन्त्री रवि

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास सरेका छन् । उनी आज निजी निवासबाट हरिहरभवनस्थित सरकारी निवासमा सरेका हुन् । सरकारी निवास जानुअघि रवि र उनकी पत्नी निकिता पौडेल निवासमा विधिपूर्वक पुजापाठ गरिएको थियो । रविलाई नेपाली सेनाले...

महान्यायाधिवक्ता पोख्रेलले लिए राष्ट्रपतिसँग शपथ

काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोख्रेललाई शपथ खुवाएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...