राजनीति


जेनजीलाई आत्मसमीक्षा गर्न विश्वप्रकाशको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको नेतृत्व गर्ने जेनजी आन्दोलनकारीले आन्दोलनको आत्मसमीक्षा गर्दै आफ्नो भागको जिम्मा लिनुपर्ने बताएका छन् । काठमाडौंमा जारी कांग्रेस विशेष महाधिवेशनमा सोमबार सांगठनिक प्रतिवेदन...

राष्ट्रिय महत्त्वको आयोजनाबारे कांग्रेसको ६ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई द्रुत स्तरमा अघि बढाउन ६ बुँदे प्रस्ताव गरेको छ । निर्माण सुरु भएका आयोजना विभिन्न कारणले समयमा नबन्ने समस्या समाधान गर्न दोस्रो विशेष महाधिवेशनमा यस्तो प्रस्ताव प्रस्तुत गरिएको हो । महामन्त्री...

विष पिउन तयार छु तर पार्टी फुट्न दिन्न : शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । सोमबार आफू निकट केन्द्रीय सदस्य, जिल्ला सभापति र वरिष्ठ अधिवक्ताहरूसँगको छलफलमा उनले पार्टीलाई फुटबाट जोगाउन ‘विष पिउन’...

शेखरले गरे आफू निकटस्थसँग छलफल

काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बहुमत महाधिवेशन प्रतिनिधिको साथ पाएर अघि बढेपछि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने भन्दै आफूनिकटस्थसँग छलफल गरेका छन् । कोइरालाले आफू पक्षका पदाधिकारी, केन्द्रीय...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा सरकारका काम कारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षले पार्टी फुटाउन प्रयास गरेको बताएका छन् । आज बिहान आफूसँग भेट गर्न आएका नेता-कार्यकर्तासँग देउवाले यस्तो बताएका हुन् । ‘पार्टी फोड्ने प्रयास गरेका छन् तर पार्टी फुट्दैन । म...

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित

काठमाडौं । नेपाली कांग्रेसले ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ पारित गरेको छ । पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम बोलाइएको विशेष केन्द्रीय महाधिवेशनलाई व्यवस्थित गर्न तयार पारिएको यो कार्यविधिले वर्तमान केन्द्रीय कार्यसमितिको विघटन...

देउवा भृकुटीमण्डप जाने हल्ला गलत, भ्रममा नपर्न सचिवालयको आग्रह

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विशेष महाधिवशेनमा सहभागी हुन भृकुटीमण्डप जाने भनी सामाजिक सञ्जालमा फैलिएको हल्ला गलत भएको उनको सचिवालयले स्पष्ट पारेको छ । केही व्यक्तिले भ्रम फैलाउने उद्देश्यले गलत सूचना प्रवाह गरेको भन्दै सभापति...

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । विशेष महाधिवेशनस्थल राजधानीको भृकुटीमण्डपमा सोमबार बिहान पौने ११ बजेदेखि बन्दसत्र सुरु भएको हो। बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्य ओमकारप्रसाद श्रेष्ठले गरेका छन् ।