राजनीति


विकास निर्माण गर्ने एकमात्र पार्टी एमाले : कास्की १ का उम्मेदवार गुरुङ

पोखरा । नेकपा एमालेको तर्फबाट कास्की १ का प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले देशमा विकास निर्माण गर्ने एक मात्र पार्टी एमाले भएको बताएका छन् । अग्रगामी राष्ट्र निर्माणको लागि एमाले पार्टीको विकल्प नभएको बताउँदै उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा...

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । प्रचण्डको सचिवालयका अनुसार सीताको स्वास्थ्यमा समस्या आएपछि मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । ‘सीता म्याडमलाई समस्या भएपछि...

राजु गुरुङको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजु गुरुङले उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । उक्त रिट निवेदन सोमबार न्यायाधीशद्वय...

प्रतिक्रियावादीहरु माओवादीलाई कमजोर पार्न लागीपरेको प्रचण्डको आरोप

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले शान्तिपूर्ण भनिएपनि रक्तपातपूर्ण युद्ध चलिरहेको बताएका छन् । ललितपुर प्रेस सेन्टरले खुमलटारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिक्रियावादीहरुले माओवादी मुख्य लिडरसिपलाई घेरा हाल्ने...

नेकपाको महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन

बुटवल । नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् ।कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् । महाधिवेशनका निर्णयहरु काठमाडौंमा पत्रकार...

कास्की-२ मा गठबन्धनका उम्मेदवारले भने, ‘विकाश र समृद्धिका लागि हाम्रो उम्मेदवारी’

पोखरा  । गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ र ‘ख’ का उम्मेदवारले विकाश र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । बुधबार विहान पोखराको नयाँ बजारमा क्षेत्र नं. २ को निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा...

पोखरालाई पर्यटनको राजधानी हामी आफै घोषणा गर्छाैं : प्रमुख आचार्य

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई ‘पर्यटनको राजधानी’ स्थानीय सरकारले नै घोषणा गर्ने बताएका छन् । पर्यटनको राजधानी घोषणा गर्न पोखरा महानगरपालिकाले संघ सरकारलाई आग्रह गरेको थियो । पाँच वर्ष अघि महानगरले निर्णय गरेको हो । गण्डकी...

विकल्पबिना सुकुम्बासी नागरिकलाई हटाउनु हुँदैनः गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले उपयुक्त विकल्प र व्यवस्थापनबिना सुकुम्बासी नागरिकहरुका घर–टहरा भत्काउन र उनीहरुलाई बसिरहेको ठाउँबाट हटाउन नहुने बताएका छन् । उनले सुकुम्बासी नागरिकहरु अहिले जस्तो अवस्थामा बसेका छन्, उनीहरु त्यस्तै अवस्थामा बस्न पाउनु...

जनताका आधारभुत आवश्यकता पुरा गर्न एमालेको विकल्प छैन विद्या भट्टराई

पोखरा । नेकपा एमाले कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकको समृद्धिको अभियानलाई सार्थक बनाउन आप्mनो उम्मेदवारी भएको बताएकी छन् । पोखरा १७ विरौटामा स्थापना गरिएको निर्वाचन परिचालन कमिटि कार्यालयको...