काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नै नमिल्ने बताएका छन् । पुस १० गते भएको सहमति कार्यान्वयन हुने दाबी गर्दै ओली कांग्रेस समर्थन नगर्ने र नमिल्ने बताएका हुन् । कांग्रेसको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको भेट सकिएको छ । भेटमा राष्ट्रपति निर्वाचन र भावी सत्ता समीकरणबारे छलफल भएको बताइएको छ। माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ढाका प्रस्थान गरेका छन् । सार्क हुमेन राइट्स फाउन्डेसनको आयोजनामा बंगलादेशमा हुने मानव अधिकारको अवस्था नामक सम्मेलनमा सहभागी हुन खनाल ढाका प्रस्थान गरेका हुन् । सम्मेलनमा प्रमुख अतिथिको रुपमा...
काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भइरहेको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदबारमा बिहीबार मध्यान्ह उनीहरु छलफलमा जुटेको प्रधानमन्त्री प्रचण्डको...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७२ औं जन्मदिन मनाउँदैछन् । उनको निजी निवास बालकोटमा बिहानैदेखि जन्मदिनको रौनक छ । पार्टी कार्यकर्ता तथा सुभेच्छुकहरू ओलीलाई जन्मदिनको शुभकामना दिन बालकोटामा भीड लागेका छन्...
काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका...
काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि मनोनयनको दिन नजिकिँदै गर्दा दलहरुले सक्रियता निकै बढाएका छन् । बुधबार मात्र प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ । भेटमा एमाले अध्यक्ष...
पोखरा । नेकपा एकीकृत समाजवादी नेताहरुले राष्ट्रपतिका लागि सक्रियता बढाएका छन् । बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपतिमा प्रस्ताव आए स्विकार्ने निर्णय गरेसंगै एकीकृत समाजवादीले आफ्नो सक्रियता बढाएको हो । यसैबिच एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पुस १० गते सहमति अनुसार एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन् । वुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले सरकार गठन गर्दा गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार नै एमालेका...