राजनीति


 गठबन्धन दलहरुले आज पोखरामा चुनाव लक्षित प्रशिक्षण भेला गर्दै

पोखरा । सत्तारुढ गठबन्धनले आज पोखरामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । देशभरका सात मुख्य शहरमा कार्यकर्ता प्रशिक्षण भेला गर्ने कार्यतालिका अनुरुप आज पोखरामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुनेभएको हो । पोखरा सभागृहमा आज ११ बजे गठबन्धनको...

माधव नेपाललाई कारवाही गर्न आयोगको पत्र

काठमाडौं। निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारवाही गर्न पत्र काटेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री समेत रहेका नेपाललाई कारवाही गर्न रौतहट प्रहरीलाई पत्र लेखेको हो । बिहीबार आयोगले...

सीमाको रक्षा गर्ने नेपाली सच्चा राष्ट्रवादी : गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताएका छन् । उनले नेपालको एक इन्च भूमि पनि दायँबायाँ हुन दिनुहुन्न भन्दै सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली दाजुभाईहरु नै राष्ट्र र राष्ट्रियताप्रति...

उम्मेदवारले आगामी चुनावमा यी शिर्षकमा खर्च गर्न पाउँछन्

काठमाडौं । आगामी निर्वाचनमा उम्मेदवारहरूले कुन कुन शिर्षकमा खर्च गर्न पाउँने भनि निर्वाचन आयोगले निर्धारण गरेको छ । ऐन तथा कानुनको परिधिभित्र रहेर उम्मेदवारले खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेश सभा सदस्य...

कास्कीमा समग्र विकासको वातावरण बन्छ : श्रीनाथ बराल

पोखरा । गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले पोखरामा पहिले नै बनिसक्नुपर्र्नेे पूर्वाधारहरु धेरै बन्न बाँकी रहेको बताएका छन् । उनले ती पूर्वाधार निर्माण देखि केन्द्रमा यस क्षेत्रको पहुँच विस्तार...

आयोगको निर्देशन : ‘जनताको दैलोमा बाजागाजासहित भोट माग्न नजानुस’

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिएको छ । आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्दै बाजागाजासहित भोट नमाग्न राजनीतिक दलहरूलाई निर्देशन दिएको हो...

२८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं ।  आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो । समानुपातिक उम्मेदवारहरूमा...

पोखरामा लाग्यो चुनाव वहिष्कारको नारा

पोखरा । पोखरामा आसन्न मंसिर ४ गतेको निर्वाचनविरुद्ध प्रदर्शन भएको छ । सिपी गजुरेल नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, सन्त बहादुर नेपाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र रामनारायण पाल नेतृत्वको माओवादी...

माधवको आश्वासनप्रति ओलीको आपत्ति : भने, ‘कारबाही हुनुपर्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको आश्वासन प्रति आपत्ति जनाएका छन् । ओलीले चुनावको मुखमा फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन बाँडेको भन्दै माधव नेपाललाई कारबाही हुनुपर्ने बताएका छन् । झापा १ मा आयोजित...