काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नवौं केन्द्रीय समितिको दोश्रो पूर्ण बैठकले ६ सदस्यीय स्थायी समिति गठन गरेको छ । नवौं महाधिवेशनपछि निर्वाचित केन्द्रीय समितिको बैठकले २९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । ६ जनाको स्थायी समिति सदस्यमा महासचिवमा नेत्रविक्रम...
धनगढी । डडेल्धुरा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको हो । भागेश्वर गाउँपालिका-५ को नेपाली कांग्रेसको वडा समितिले...
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन संग्रामको रूपमा हुन लागेको बताएका छन्। विराटनगरमा आज आयोजित सत्ता गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले यो निर्वाचनमा दुई फरक–फरक प्रवृत्तिबीच प्रतिस्पर्धा हुन लागेको...
पोखरा । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी तीव्र छ । निर्वाचनको समयमा भ्रामक, दुष्प्रचार तथा द्धेष फैलाउने किसिमका समाचार आइरहेका हुन्छन् । त्यसैले निर्वाचनमा निष्पक्ष भएर पत्रकारिता गर्न सचेत गराउने उद्धेश्यले मिडिया...
पोखरा । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारले आज जरिवाना रकम बुझाउन सक्ने भएका छन् । प्रदेश, प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश...
पोखरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू पोखराबाट बुटवल हुँदै आज मधेस प्रदेशको राजधानी जनकपुरधाम पुग्दैछन् । मधेस प्रदेशकाअगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका...
पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं कास्की क्षत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले कास्की निर्वाचन क्षेत्र नं. २ कै प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । बरालले...
काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही २ मा राजु गुरुङ उम्मेदवार हुन नपाउने आदेश जारी गरेको छ । अदालतले सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङ उम्मेदवारी कायम गरिपाउ भनि माग गर्दै दायर गरेको रिट खारेज गरेको हो । रुपन्देही...
पोखरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनमा शंका हुने काम नगर्न आग्रह गरेका छन् । पोखरामा भएको पाँचदलीय गठबन्धनको कार्यक्रमलाई सम्बोधन गदै देउवाले गठबन्धनमा समस्या ल्याउने काम कुनै पार्टीले गर्नु नहुने बताए । राजनीतिक पार्टीहरु...